Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

सेन्टरका केन्द्रीय उपाध्यक्ष पौडेल र शाहीको श्रद्धाञ्जली सभा बहुप्रतिभाका धनी ब्यक्ति गुमायौ।

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ माघ १३,शुक्रबार
A A
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति पर्साको आयोजनामा आज नेपाल पत्रकारको सभा हलमा माघ १ गते काठमाडौं बाट पोखरा जाने क्रममा दुर्घटना बाट मृत्यु भएका ब्यक्तिहरुको श्रद्धाञ्जलीसभा कार्यक्रम सम्पन्न भएको छ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष त्रिभुवन पौडेल र प्रेस सेन्टर पोखरा महानगरपालिका सदस्य अनिल शाहीको १३ अौ पुन्य तिथिको अवसरमा श्रद्धाञ्जली सभा कार्यक्रम गरिएको हो ।

जिल्ला अध्यक्ष दिपक गौतमको अध्यक्षतामा सम्पन्न श्रद्धाञ्जली सभामा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दिपेन्द्र चौहान,केन्द्रीय सदस्य केसी लामिछानेले स्वर्गीय पौडेल एउटा प्रतिभा भएको ब्यक्ति महासंघले गुमाएकोमा चिन्ताजनक ब्यक्त गरेका थिए। कम्युनिस्ट भए पनि सबै संग मिलनसार सोभाका ब्यक्ति रहेको बताए।
उनले सबै पक्षलाई मिलाउन सक्ने खुबी रहेकोले त्यस्ता पत्रकार गुमाएको धेरै दुःख लागेको धारणा राखेका थिए। श्रद्धाञ्जली सभा कार्यक्रममा प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष गोविन्द देवकोटाले स्वर्गीय पौडेलको बारेमा ब्याख्या गर्नु भएको थियो। श्रद्धाञ्जली सभा कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी ,प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य जगत राई,केन्द्रीय सदस्य निरजपिठाकोटेमगर,प्रेस युनियनका सचिव अशोक तिवारी केन्द्रीय श्रीराम रायमाझी ,समाजबादी प्रेस संगठनका अध्यक्ष मनोज पटेल ,नेकपा माओवादी केन्द्र क्षेत्र नम्बर १ को क का अध्यक्ष कमल बहादुर पिठाकोटेमगर,फोनिजका जिल्ला अध्यक्ष अजित भुजेल ,एवम् पत्रकारहरुको उल्लेखनीय सहभागी रहेको थियो ।
कार्यक्रमको सहजिकरण जिल्ला सचिव शिवनाथ यादवले गरेका थिए।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

प्याब्सन पर्साद्वारा टि–२० नकआउट क्रिकेट र जुनियर फुटबल प्रतियोगिता
मुख्य समाचार

प्याब्सन पर्साद्वारा टि–२० नकआउट क्रिकेट र जुनियर फुटबल प्रतियोगिता

प्रकाशित : २०७९ माघ १३,शुक्रबार
पर्सामा निर्वाचनको सबै तयारी पूरा
मुख्य समाचार

पर्सामा निर्वाचनको सबै तयारी पूरा

प्रकाशित : २०७९ माघ १३,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद