Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

प्याब्सन पर्सा र साउथजोन माविले प्रजिअ ढकाललाई मायाको चिनोले सम्मानित ।

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ माघ ९,सोमबार
A A
1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

पर्सा जिल्लामा शान्ति सुरक्षा ब्यवस्थापन गर्न अहम भुमिका खेल्न सफल भएको भन्दै प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाललाई सम्मानित गरिएको छ। पर्सा जिल्लामा सम्भत उहाँ सबैभन्दा लामो कार्यकाल विताउने प्रजिअ ढकाल नै रहेका छन् ।
पर्सा जिल्लामा प्रजिअ भएर काम गर्दा उहाँले जसरी सबै संग समन्वय र सहकार्य गरेर अगाडि बढनु भयो त्यसरी अहिले चार‌ैतिर प्रशंसा पाउनका साथै सम्मान गर्ने ब्यक्ति देखि लिएर विभिन्न संघसंस्थाहरुले सम्मानित गरिरहेका छन ।सम्मान पत्र प्रदान गर्दै प्याब्सन पर्साका अध्यक्ष पुरन प्रधानले भने जसरी यहाँको माया पायौं त्यो हाम्रो लागि स्मरण रहने बताए।

पर्सा जिल्ला जस्तो समबेदनशील ठाउँमा बसेर स्थानीय तह र प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य जस्तो आम निर्वाचनमा कुनै पनि अप्रिल घटना हुन नदिइ शान्तिपूर्ण सफल गराउन ठूलो भुमिका खेल्नु भएकोमा धन्यवाद समेत अध्यक्ष प्रधानले दिनुभएको छ। पर्सा जिल्लामा प्रजिअ भएर १८ महिने कार्यकाल धेरै न‌ै फलदायी भएको यहाँका बुद्धिजीवीहरुले बताएका छन ।
सम्मान कार्यक्रममा प्याब्सनका केन्द्रीय सदस्य छेडुप लामाले धन्यवाद दिनुहुँदै आफ्नो कार्यकालको सफलताको कामना गर्नु भएको थियो।प्याब्सन पर्सालाई धेरै माया गरेर यहाले पुराएको योगदान कहिले नबिर्सने र यहाँको माया सधैं रहिरहोस भनेर बताए । सम्मान पत्र ग्रहण गर्दै प्रजिअ ढकालले प्याब्सन पर्सालाई सधैं सम्झि रहने र सबै पदाधिकारीहरुलाई धन्यवाद समेत दिनुभएको थियो ।
सम्मान कार्यक्रममा प्याब्सन मधेस प्रदेशका वरिष्ठ उपाध्यक्ष श्याम केसी , प्याब्सन पर्साका वरिष्ठ उपाध्यक्ष एवम् साउथजोन माविका प्रिन्सिपल सरोज प्रसाद चौधरी ,प्याब्सन महानगर सचिव राहुल श्रीवास्तव,सुरज पटेल ,बीरगंज युवा समाजका पुर्व अध्यक्ष कमल चौगाई,कक्षा १० मा अध्यापन गर्ने विद्यार्थी नवीन गुप्ता ,साउथजोन माविका साहयक प्रिन्सिपल अशोक संग्रोला लगायतको विशेष उपस्थित रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

वीरगञ्जका ट्रेड युनियनद्वारा उद्योग वाणिज्य संघको ध्यानाकर्षण, श्रमिक अधिकार र न्यूनतम ज्याला कार्यान्वयनको माग
आर्थिक

वीरगञ्जका ट्रेड युनियनद्वारा उद्योग वाणिज्य संघको ध्यानाकर्षण, श्रमिक अधिकार र न्यूनतम ज्याला कार्यान्वयनको माग

प्रकाशित : २०७९ माघ ९,सोमबार
बालविकास कक्षाका लागि उपकार सेवा नेपालको सहयोगमा सिलिङ फ्यान हस्तान्तरण
मुख्य समाचार

बालविकास कक्षाका लागि उपकार सेवा नेपालको सहयोगमा सिलिङ फ्यान हस्तान्तरण

प्रकाशित : २०७९ माघ ९,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद