Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

महानगर सहित पर्साको पाँच स्थानमा माघी महोत्सव मनाए

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ माघ १,आईतवार
A A
3
SHARES
14
VIEWS
Share on FacebookShare on Twitter

महानगर सहित पर्साको पाँच स्थानमा माघी महोत्सव मनाइएको छ । आदिवासी जनजाति थारू समुदायको महान् पर्व माघी (खिचडी) र थारू संवत् २६४७ नयाँ वर्ष माघ १ गते आज पर्सा जिल्लाका पाँच स्थानमा एक कार्यक्रम बिच सम्पन्न भएको छ।

यस वर्ष पनि परम्परागतरूपमा माघीको अवसरमा थारू समुदायको परम्परागत गाउँ, पहिरन, माछा, घोंगी, केकडा ९गङ्गटो०, हाँस, स्थानीय कुखुरा, परेवालगायतका मासु, चिचर (अनन्दी) चामलको भुजालगायतका खानाका परिकार, थारू संस्कृति तथा कला–सङ्गीत थारु रास्ट्रय कलाकार बिरु चौधरी मुस्कान चौधरी जितेन्द्र राय थारु उर्फ (नेपाली निरहुवा वीर चौधरी लगाएत तथा स्थानीय कलाकारहरुको बेजोड प्रसुती सहित थारु भेसभुसाकोब प्रदर्शनी गरि पर्साको पटेर्वासुगौली गाउँपालिकाकामा धुमधामका साथमा मनाएका छन ।यसैगरी, जीराभवानी गाउँपालिका–वार्ड नम्बर ५ को सखुवनियामा पनि माघी महोत्सव मनाएका छन ।

जीराभवानी गापाको सहयोगमा थारु संस्कृति तथा उत्थान मञ्चले मधेस प्रदेशका पर्सा जिल्ला निर्वाचन क्षेत्र नम्बर ४ (क) का प्रदेश सभासदस्य शंकरप्रसाद चौधरीको प्रमुख आथित्व तथा जिराभवानी गाउँपालिका अध्यक्ष अनोज चौधरीको अध्यक्षतामा माघी ९खिचडी० पर्व धुमधाम सहित मनाएका छ्न कार्यक्रममा राष्ट्रिय थारू कलाकार अञ्जु कुश्मी, खेम चौधरी, अस्मिता चौधरी तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहेका जिराभवानी गाउँपालिका का संस्कृति तथा उत्थान मञ्चका अध्यक्ष चन्द्रशेखर चौधरीले बताए । कार्यक्रममा खानाका परिकारहरूको स्टलहरु रहेको अध्यक्ष चौधरीले बताए । यसैगरी, जीराभवानी गापाको आयोजनामा आइतबार रक्तदान कार्यक्रम पनि गरेको थियो

यसैगरी, पर्सागढीको बडनिहारमा पनि थारू कल्याणकारिणीसभा नगर मूल समारोह समितिको आयोजनामा माघी महोत्सव मनाएका छ्न । सो महोत्सवमा प्रियङ्का चौधरी तथा स्थानीय कलाकारहरुको प्रस्तुति रहेको आयोजकले बताएका छन ।
यसैगरी,पर्साको सदरमुकाम बिरगंज सहित सखुवाप्रसौनी गाउँपालिका–२ पंचगावाँमा पनि माघी महोत्सव धुमधाम सहित मनाएका छ्न

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

गहवामाई मन्दिर परिसरमा समरसता उत्सव सम्पन्न
धर्म

गहवामाई मन्दिर परिसरमा समरसता उत्सव सम्पन्न

प्रकाशित : २०७९ माघ १,आईतवार
घोगिं नपाएपछि खल्लियो माघी उत्सव
धर्म

घोगिं नपाएपछि खल्लियो माघी उत्सव

प्रकाशित : २०७९ माघ १,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद