Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

सहकारीमा आर्थिक पारदर्शीता जरुरी छ : मेयर सिंह  

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ पुष १५,शुक्रबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज, १५ पुस । शिवम् बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

साधारणसभाको वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहले उद्घाटन गर्दै सहकारीहरुले आर्थिक पारदर्शीतालाई ध्यान दिँदै बचत तथा लगानी गर्नु पर्नेमा जोड दिनुभयो ।

सहकारी भनेको संचालकले पैसा जम्मा गरेर आफू अनुकुल प्रयोग गर्ने मात्रै नभई सेयर सदस्यको हितमा काम गर्न आग्रह गर्नुभयो ।

सहकारीलाई आर्थिक संकलनका लागि मात्रै नलिई सेवाका लागि हो भन्ने भावना विकास गर्न सकिए मात्रै वास्तविक सहकारीको अवधारणाले मूर्त रुप लिने उहाँले बताउनुभयो । केही सहकारीको बदमासीले समग्र सहकारी माथि प्रश्न उठेको भन्दै अब सहकारी संचालकहहरु आफैँले पनि सहकारीलाई व्यवस्थित गर्न कदम चाल्न आवश्यक रहेको बताउनुभयो ।

सहकारीका अध्यक्ष शिवजी साह कलवारको सभापतित्वमा सम्पन्न कार्यक्रममा सहकारीकर्मी हरेराम पटेल, शम्भु गुप्ता, चन्देश्वर चौरसिया लगायतको सहभागिता रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

स्वास्थ्य, शिक्षा र रोजगारीको एजेन्डासहित चैनपुर टोलमा राष्ट्रिय स्वतन्त्र पार्टी उम्मेदवार सुशील कुमार कानु को घरदैलो
मुख्य समाचार

स्वास्थ्य, शिक्षा र रोजगारीको एजेन्डासहित चैनपुर टोलमा राष्ट्रिय स्वतन्त्र पार्टी उम्मेदवार सुशील कुमार कानु को घरदैलो

प्रकाशित : २०७९ पुष १५,शुक्रबार
प्रदीप यादव उम्मेदवार बनेपछि एमालेमा प्रवेशको लहर, वीरगंज–१३ मा शक्ति विस्तार
मुख्य समाचार

प्रदीप यादव उम्मेदवार बनेपछि एमालेमा प्रवेशको लहर, वीरगंज–१३ मा शक्ति विस्तार

प्रकाशित : २०७९ पुष १५,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद