Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

सखुवाप्रसौनी गाउँपालिका र रेडक्रस विच निशुल्क रगत उपलब्ध गराउने सम्झौत ।

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ पुष ५,मंगलवार
A A
1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

५ पुस, वीरगंज
पर्साको सखुवाप्रसौनी गाउँपालिका र नेपाल रेडक्रस सोसाईटी पर्सा विच निःशुल्क रगत उपलब्ध गराउने सम्झौता भएको छ । पालिकाको आफ्नो जनतालाई बिरामी अवस्थामा रगत आवश्यक हुंदा निःशुल्क रगत उपलब्ध गराउन नेपाल रेडक्रस सोसाईटी पर्सा शाखासँग सम्झौता गरेको हो ।

सम्झौतामा पालिकाको तर्फबाट गाउँपालिका अध्यक्ष जसवन्त यादव र रेडक्रस पर्साको तर्फबाट सभापति बीरेन्द्र राज कँडेलले हस्ताक्षर गरेका छन् । सम्झौता पत्र गाउँपालिका अध्यक्ष जसवन्त यादव र रेडक्रस पर्साको तर्फबाट कार्यसमिति सदस्य शिवनाथ यादवले एकआपसमा हस्तान्तरण गरेका छन् ।

सम्झौता पत्रमा जनतालाई बिरामी अवस्थामा उपचारको क्रममा डाक्टरको सिफारिसमा रगत आवश्यक हुंदा पालिकाको बासिन्दा प्रमाणित हुने परिचय पत्रको आधारमा र कर्मचारीको हकमा पालिकाको सिफारिसको आधारमा रक्तसंचार केन्द्रले निःशुल्क रगत उपलब्ध गराउनु पर्ने छ भने सोमा लाग्ने सेवाशुल्क पालिकाले उपलब्ध गराउनु पर्नेछ ।

सम्झौताको क्रममा गाउँपालिका अध्यक्ष जसवन्त यादवले विपद व्यवस्थापन, स्वास्थ्य एवं सामाजिक विकासका क्षेत्रमा समन्वय गरेर अगाडि बढ्न सकिने साथै मानविय सेवाको काममा आफु निरन्तर सहयोग गर्ने प्रतिवद्धता समेत जनाएका थिए ।

सम्झौता हस्तान्तरण कार्यक्रममा पालिका अध्यक्ष गाउँपालिका अध्यक्ष जसवन्त यादव , रेडक्रस पर्साका कार्यसमिति सदस्य शिवनाथ यादव, महुवन उपशाखाका सभापति जदु साह लगायत स्थानीय रेडक्रसर्माीको उपस्थिाति रहेको रेडक्रस पर्साका कार्यसमिति सदस्य शिवनाथ यादवले जानकारी दिनु भयो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सरकारी गाडी चढेर क्यासिनो पुगे गाउँपालिका अध्यक्ष, प्रहरी इन्स्पेक्टर पनि पक्राउ
मुख्य समाचार

सरकारी गाडी चढेर क्यासिनो पुगे गाउँपालिका अध्यक्ष, प्रहरी इन्स्पेक्टर पनि पक्राउ

प्रकाशित : २०७९ पुष ५,मंगलवार
बाढीपीडितका लागि साउथ जोन माध्यमिक विद्यालयद्वारा १ लाख ५५ हजार ५५३ रुपैयाँ सहयोग
आर्थिक

बाढीपीडितका लागि साउथ जोन माध्यमिक विद्यालयद्वारा १ लाख ५५ हजार ५५३ रुपैयाँ सहयोग

प्रकाशित : २०७९ पुष ५,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद