Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

घण्टाघरमा स्थित महिला हिंसा विरुद्ध सडक नाटक प्रदर्शन

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ मंसिर २३,शुक्रबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज ,२३ मंसीर ।
वीरगञ्जको घण्टाघरमा महिला हिंसा विरुद्ध सचेतनामूलक सडक नाटक प्रदर्शन गरिएको छ ।
ुसभ्य समाजको पहिचान, लैंगिक हिंसा विरुद्धको अभियानु भन्ने मुल नाराका साथ सुरु भएको महिला हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत शुक्रबार १५ औं दिनमा सचेतनामुलक सडक नाटक प्रदर्शन गरिएको हो ।

दाइजोका कारण महिलामाथि हुने गरेको हिंसा नाटकमा देखाइएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले गलत कार्यको प्रतिकार गर्ने हिम्मत नगर्दासम्म महिलामाथि हुने गरेका हिंसाले प्रस्रय पाउने भएकाले गलतको प्रतिकार गर्न सक्नु पर्नेमा जोड दिएका छन् ।
देखाउनका लागि मात्र कार्यक्रम नगरी घरघरसम्मै जागरण पुग्ने गरि अभियान लैजान पर्ने पनि उने बताए ।

सभ्य समाजका लागि महिलामाथि हुने हिंसा स्वीकार्य नहुने भएकाले यसलाई निर्मूल पार्न सबै एक भएर लाग्नु पर्ने बताए ।
कार्यक्रममा उपप्रमुख इम्तियाज आलमले छोरीलाई आत्मनिर्भर बनाउन अभिभावक लाग्नु पर्ने भन्दै त्यसका लागि शिक्षाबाट बन्चित गर्न नहुने बताए ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी पौडेलले हिंसामा परेका महिलाको उद्धार र सहयोगका लागि सेफ हाउस निर्माणमा महानगरको चासो रहेको बताए ।
जिल्ला प्रहरी कार्यालय, माइती नेपाल, आफन्त नेपाल, सानो पाइला, युवालय, आसमान नेपाल लगायतका संस्थाको समन्वयमा वीरगञ्ज महानगरपालिकाले कार्यक्रम आयोजना गरेको हो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

वीरगंज–१७ अलौंमा कब्रगाह वाउन्ड्रीवाल निर्माणको शिलान्यास, धार्मिक सहिष्णुता र सामाजिक सद्भावको सन्देश
मुख्य समाचार

वीरगंज–१७ अलौंमा कब्रगाह वाउन्ड्रीवाल निर्माणको शिलान्यास, धार्मिक सहिष्णुता र सामाजिक सद्भावको सन्देश

प्रकाशित : २०७९ मंसिर २३,शुक्रबार
एमबीए विद्यार्थीका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न
मुख्य समाचार

एमबीए विद्यार्थीका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न

प्रकाशित : २०७९ मंसिर २३,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद