Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home आर्थिक

पप्पु कन्सट्रक्नसलाई ७ दिने स्पष्टीकरण, कारबाहीको चेतावनी

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ मंसिर १४,बुधबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

१४ मंसिर २०७९, बुधबार
काठमाडौँ । गोरखाको गण्डकी गाउँपालिकास्थित बुट्टार मकैसिङअलपत्र पार्ने पप्पु कन्सट्रक्नसलाई आयोजनाले ७ दिने स्पष्टीकरण सोधेको छ ।

संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय ‘११ किलो छेपेटार(भालुस्वाँरा(वारपाक सडक योजना’ले पुल निर्माणको कामलाई अलपत्र पार्ने कम्पनीलाई स्पष्टीकरण सोधेको हो ।

आयोजना र कम्पनीबीच भएको सम्झौताअनुसार त्रिशूली नदीमाथि बन्ने पुल निर्माणको समयसीमा सकिइसकेको छ । यसपछि, आयोजनाले यसअघि पप्पु कन्स्ट्रक्सनलाई समयमै काम सक्न मौखिक र लिखित जानकारी दिएपनि बेवास्ता गर्दै आइरहेको थियो ।

पटक(पटक दबाब दिँदा पनि कम्पनीले निर्माण सम्पन्न गर्न आवश्यक कदम नचालेपछि आयोजनाले ७ दिने स्पष्टीकरण सोधेको हो ।

सार्वजनिक खरिद ऐन २०६३ को दफा ५९ ९२(क० बमोजिम ठेक्का अन्त्य किन नगर्ने भने प्रश्न समेत सोधिएको छ ।

७ दिन भित्र कम्पनीका तर्फबाट उचित जवाफ नआएमा कानुन बमोजिम कारबाही गर्ने आयोजनाले चेतावनी दिएको छ । गोरखा १ ९क०बाट निर्वाचित प्रदेशसभा सांसद कृष्ण धितालले निर्वाचनअघि उक्त पुलको निर्माणकार्य अघि बढाउने बताएका थिए ।

यस्तै, निर्वाचन जितेपछि सांसद धितालले आवश्यक कदम चाल्दै पुल निर्माणको काम छिटो सक्न कम्पनीलाई दबाब दिँदै आवश्यक पहल गरेका हुन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेज र नेशनल इन्फोटेक कलेजबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता
मुख्य समाचार

नेशनल मेडिकल कलेज र नेशनल इन्फोटेक कलेजबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता

प्रकाशित : २०७९ मंसिर १४,बुधबार
अनिल शाहको पहलमा परवानीपुर–१ मा ७० विद्यार्थीलाई शैक्षिक सामग्री  वितरण
मुख्य समाचार

अनिल शाहको पहलमा परवानीपुर–१ मा ७० विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

प्रकाशित : २०७९ मंसिर १४,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद