Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

मन्दिर सौन्दर्यकरणका लागि भइरहेको काम सक्न निर्माणकर्तालाई निर्देशन–मेयर सिंह

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ आश्विन ९,आईतवार
A A
3
SHARES
17
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज
वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले माइस्थान मन्दिर क्षेत्रको सौन्दर्यकरणको निरीक्षण गर्दै बाँकी काम तत्काल सक्न निर्देशन दिएका छन् ।

एक साताको मलेसिया भ्रमणबाट आइतबार दिउँसो मात्रै वीरगञ्ज आइपुगेका उनी सोझै माइस्थान क्षेत्रको निरीक्षणमा पुगेका थिए ।

सोमबारदेखि बडा दशैँ शुभारम्भ हुने भएकाले मन्दिर सौन्दर्यकरणका लागि भइरहेको निर्माणको काम तत्काल सक्न निर्माणकर्तालाई निर्देशन दिएका हुन् ।
वीरगञ्जलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विस्तार गर्न माइस्थान मन्दिर क्षेत्रको सौन्दर्यकरण गरिएको भन्दै उनले यस पटक भक्तजनले सहजताका साथ मन्दिर दर्शन गर्न पाउने उनले बताए ।

मन्दिर क्षेत्रमा रहेका घरमा टांगिएका च्यातिएका ब्यानर र फुटपाथमा राखिएकासामन हटाएर मन्दिर क्षेत्र सफा बनाउन पनि नगर प्रहरीलाई उनले निर्देशन दिए ।

‘फुटपाथ र नाला मिचेर राखेका सामान हटाउन निर्देशन दिँदै नगर प्रहरीलाई मेयर सिंहले भने, ‘आतंक मच्चाउने गरि नभए सम्झाएर हटाउन लगउनु ।’

महानगरपलिकाले ८५ लाखको लागतमा माइस्थान अगाडिको सडकका साथै मन्दिरको दायाँबायाँ दुबै तर्फको सडकमा युरोपियन स्टाण्डर्डको पेभर्स लगाएर सौन्दर्यकरण गरिएको छ ।

पेभर्स लगाउने कम सकिएको र नालाको थोरै काम मात्रै बाँकी रहेकाले रातभरमा काम सम्पन्न गराउने गरि आफूहरु खटिरहेको निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनिले जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

समाचारपछि गहवामाई क्षेत्रका मिठाई पसलमा अनुगमन, २५ केजी लड्डु नष्ट
मुख्य समाचार

समाचारपछि गहवामाई क्षेत्रका मिठाई पसलमा अनुगमन, २५ केजी लड्डु नष्ट

प्रकाशित : २०७९ आश्विन ९,आईतवार
गहवामाईको चौथो रथयात्रामा नेवा समुदायको पहिचानसहित सहभागी हुने
धर्म

गहवामाईको चौथो रथयात्रामा नेवा समुदायको पहिचानसहित सहभागी हुने

प्रकाशित : २०७९ आश्विन ९,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद