Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

आजदेखि १५ महिनादेखि १५ वर्ष उमेरका बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइँदै

by ranjityadav
प्रकाशित : २०७८ चैत्र २५,शुक्रबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज, २५ चैत । आजदेखि १५महिनादेखि १५ वर्ष उमेरका ७५ लाख बालबालिकालाई आजदेखि टाइफाइडविरुद्धको खोप लगाइँदैछ ।स्वास्थ्य सेवा विभाग, बालस्वास्थ्य तथा खोप शाखाका अनुसारका प्रमुख सागर दाहालका अनुसार गाभी (खोपसम्बन्धी विश्वव्यापी सञ्जाल)ले नेपाललाई निःशुल्क टाइफाइड खोप उपलब्ध गराएको हो ।खोप अभियानअन्तर्गत देशभर ५६ हजार ४२९८ खोप केन्द्र र विद्यालयमा खोप लगाइनेछ ।

यसका लागि १० हजार स्वास्थ्यकर्मी र एक लाख १२ हजार ८५८ स्वयमसेवक परिचालन गरिएको छ ।प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार मात्र दरबार हाइस्कूलमा आयोजित एक कार्यक्रममा खोप अभियानको उद्घाटन गरेका थिए । केही क्षेत्रमा केही दिनदेखि खोप लगाउन सुरु भए पनि आजदेखि अभियान नै सुरु भएको हो ।नेपालमा पहिलो पटक यो खोप दिइन लागिएको हो । नजिकैको खोप केन्द्रमा गएर खोप लगाउन सरकारले सबैमा अनुरोध गरेको छ ।पाँच वर्षमा नेपालमा चार लाख ५० हजारभन्दा बढीमा टाइफाइड रोगको संक्रमण देखिएको स्वास्थ्य विभागले जनाएको छ । अभियान १८ वैशाखसम्म चल्नेछ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

ranjityadav

Related Posts

वीरगञ्ज भन्सारमा विचौलिया गिरोहको मनपरी – अवैध असुली, नक्कली कागजात र सुरक्षाकर्मीको मिलेमतो
मुख्य समाचार

वीरगञ्ज भन्सारमा विचौलिया गिरोहको मनपरी – अवैध असुली, नक्कली कागजात र सुरक्षाकर्मीको मिलेमतो

प्रकाशित : २०७८ चैत्र २५,शुक्रबार
बहुअरी टोलमा एसईई उत्तीर्ण ४५ विद्यार्थीलाई विशेष सम्मान, उत्कृष्ट पूनम कुमारीलाई नगद प्रोत्साहन
मुख्य समाचार

बहुअरी टोलमा एसईई उत्तीर्ण ४५ विद्यार्थीलाई विशेष सम्मान, उत्कृष्ट पूनम कुमारीलाई नगद प्रोत्साहन

प्रकाशित : २०७८ चैत्र २५,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद