Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home राष्ट्रिय

२०७ किलो गाँजा सहित एक पक्राउ

by प्रणय साह
प्रकाशित : २०८३ श्रावण २०,बुधबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
पोखरिया — पर्सा प्रहरीले लागूऔषध नियन्त्रण अभियानअन्तर्गत २०७ किलो अवैध गाँजा बरामद गर्दै एक जनालाई पक्राउ गरेको छ।
बिन्दवासिनी गाउँपालिका–५ मा सवारी चेकजाँचका क्रममा प्रदेश ३–०१–२४ च ५३८५ नम्बरको पिकअप गाडीबाट सिमेन्टको बोराभित्र लुकाइ राखिएको २०७ किलो गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ।
घटनामा संलग्न रहेको आरोपमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१३ निवासी ४८ वर्षीय कृष्ण लामालाई पक्राउ गरिएको छ। बरामद गाँजा र पिकअप गाडी नियन्त्रणमा लिई प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ।
प्रहरीका अनुसार अभियान जिल्ला प्रहरी कार्यालय पर्साका एसपी पवनकुमार भट्टराईको निर्देशनमा सञ्चालन भइरहेको थियो भने इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक प्रदीप पौडेलको नेतृत्वमा गरिएको हो।
आफ्नो प्रतिक्रिया दिनुहोस

प्रणय साह

Related Posts

भ्रष्टाचार आरोपबाट जोगिन र छानबिन प्रभावित पार्न आनन्द लामिछानेको राजीनामा प्रपञ्च
मुख्य समाचार

भ्रष्टाचार आरोपबाट जोगिन र छानबिन प्रभावित पार्न आनन्द लामिछानेको राजीनामा प्रपञ्च

प्रकाशित : २०८३ श्रावण २०,बुधबार
जनजीविकाका समस्या समाधान गर्न सरकारसँग पर्साका कम्युनिस्ट पार्टीको माग
मुख्य समाचार

जनजीविकाका समस्या समाधान गर्न सरकारसँग पर्साका कम्युनिस्ट पार्टीको माग

प्रकाशित : २०८३ श्रावण २०,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद