Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्सागढीको बढनियारमा आयोजित निःशुल्क स्वास्थ्य शिविरबाट २ सय ५० जना लाभान्वित

by अनलाईन वीरगंज
प्रकाशित : २०८३ बैशाख २६,शनिबार
A A
1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज,। पर्साको पर्सागढी नगरपालिका वडा नम्बर ६ बढनियारमा शनिबार निःशुल्क स्वास्थ्य चेकजाँच शिविर सम्पन्न भएको छ ।‘घरदैलोमा डाक्टर’ कार्यक्रम अन्तर्गत प्रभु हस्पिटल वीरगन्जको सहकार्यमा जुनतारा बचत तथा ऋण सहकारी संस्थाले आयोजना गरेको शिविरबाट १९० जना महिलासहित २५० जना लाभान्वित भएका छन् ।

उक्त शिविवरमा आएकाहरुको स्वास्थ्य चेकजाँचसंगै मधुुमेशको परीक्षण पनि गरिएको थियो । आवश्यकता भएकाहरुलाई निःशुल्क औषधि वितरणपनि गरिएको थियो ।

शरहबाट टाढा रहेका गाँउघरका गरिब तथा स्वास्थ्य सेवाको पहुँच नभएका नागरिकलाई लक्षित गरी घरदैलोमै पुगेर उपचार तथा परामर्श दिने गरी शिविर आयोजना गरिएको प्रभु हस्पिटलका कार्यक्रम प्रमुख दलिपराज कार्कीले बताए ।

जुनतारा सहकारी संस्थाकी अध्यक्ष मन्जु क्षेत्रीको अध्यक्षता तथा प्रभु हस्पिटलकी सन्चालिका एवं स्त्रीरोग विशेषज्ञ डा। लक्ष्मी थापा गुप्ताको प्रमुख आतिथ्यतामा भएको शिविरमा वरिष्ठ फिजिसियन डा।रवि रन्जन साह, पत्रकार बलिराम शुक्ला लगायतकाकोपनि विशेष उपस्थिती रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

१८ महिनाका एक बालकको बाल्टिनको पानीमा डुबेर  मृत्यु
राष्ट्रिय

१८ महिनाका एक बालकको बाल्टिनको पानीमा डुबेर  मृत्यु

प्रकाशित : २०८३ बैशाख २६,शनिबार
घरेलु मदिरासहित चार जना नियन्त्रण
आर्थिक

घरेलु मदिरासहित चार जना नियन्त्रण

प्रकाशित : २०८३ बैशाख २६,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद