Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगञ्जमा ६४औँ राष्ट्रिय नर्स दिवसको अवसरमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ माघ १५,बिहीबार
A A
5
SHARES
25
VIEWS
Share on FacebookShare on Twitter

नेपाल नर्सिङ संघ, पर्सा शाखाद्वारा आयोजित ६४औँ राष्ट्रिय नर्स दिवसको अवसरमा वीरगञ्ज नर्सिङ क्याम्पसको सभाहलमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ।

संघकी अध्यक्ष डा. कल्पना पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नारायणी अस्पतालका कार्यवाहक मेडिकल सुपरिन्टेन्डेन्ट डा. चित्तरञ्जन साह प्रमुख अतिथि रहनु भयो।

प्रतियोगितामा ब्याचलर, PCL तथा नर्सिङ स्टाफतर्फ विभिन्न कलेज र अस्पतालका सहभागीहरूले प्रतिस्पर्धा गरेका थिए। कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्ण अतिथि, निर्णायक, सहभागी तथा आयोजकप्रति आयोजकले धन्यवाद व्यक्त गरेको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पूर्वमन्त्री राजकुमार गुप्तालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश
मुख्य समाचार

पूर्वमन्त्री राजकुमार गुप्तालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

प्रकाशित : २०८२ माघ १५,बिहीबार
वीरगञ्जमा निःशुल्क आँखा परीक्षण तथा चश्मा वितरण कार्यक्रम सम्पन्न
राष्ट्रिय

वीरगञ्जमा निःशुल्क आँखा परीक्षण तथा चश्मा वितरण कार्यक्रम सम्पन्न

प्रकाशित : २०८२ माघ १५,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद