Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home राष्ट्रिय

शान्ति–सुरक्षा र अवैध मदिरा नियन्त्रणमा योगदान पुर्‍याएको भन्दै डीएसपी कर्ण सम्मानित

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ पुष ३०,बुधबार
A A
2
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

पाँचथर — जिल्लामा शान्ति–सुरक्षा कायम गर्न तथा अवैध मदिरा नियन्त्रण अभियानलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक (डीएसपी) अनिश कुमार कर्ण सम्मानित हुनुभएको छ।

करदाता सेवा कार्यालय फिदिम, पाँचथरले कर प्रशासनका गतिविधि प्रभावकारी बनाउन प्रहरी प्रशासनबाट प्राप्त सहयोग, समन्वय र प्रतिबद्धताको उच्च मूल्याङ्कन गर्दै डीएसपी कर्णलाई प्रशंसापत्र प्रदान गरी सम्मान गरेको हो।

प्रशंसापत्र प्रदान कार्यक्रममा कार्यालयले शान्ति–सुरक्षा सुदृढीकरण तथा अवैध मदिरा नियन्त्रण अभियानमा प्रहरीको सक्रिय भूमिकाले कर प्रशासनका कार्यहरू सहज, पारदर्शी र प्रभावकारी बन्न सहयोग पुगेको उल्लेख गरेको छ।

करदाता सेवा कार्यालयका अनुसार प्रहरी प्रशासनसँगको सहकार्यले सरकारी नीति तथा कार्यक्रम कार्यान्वयनमा सकारात्मक प्रभाव परेको छ। आगामी दिनमा पनि यस्तै समन्वय र सहकार्य निरन्तर रहने विश्वास कार्यालयले व्यक्त गरेको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

श्रीमानको हत्याको आरोपमा श्रिमती पक्राउ
मुख्य समाचार

मोटरसाइकल चोरर भाग्दै गरेका युवक वीरगन्जको यातायात कार्यालयबाट पक्राउ

प्रकाशित : २०८२ पुष ३०,बुधबार
वीरगञ्ज नाका मानव बेचबिखनको ‘ट्रान्जिट प्वाइन्ट’ बन्दै
मुख्य समाचार

वीरगन्ज नाकाबाट लागु औषध सेवनकर्ता खोजी अभियान अन्तर्गत एक युवतीसहित ८ जना पक्राउ

प्रकाशित : २०८२ पुष ३०,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद