Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगञ्जमा रगतको चरम अभाव, नेपाल रेडक्रस सोसाइटीले रक्तदानका लागि गर्‍यो हार्दिक अपिल

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ असार ४,बुधबार
A A
file photo

file photo

1
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

पर्सा — बढ्दो गर्मीका कारण रक्तदान कार्यक्रमहरूमा कमी आएपछि वीरगञ्जमा रगतको गम्भीर अभाव देखिएको छ। यस विषम परिस्थितिमा नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार सेवा केन्द्र, वीरगञ्जले रक्तदानका लागि तत्काल सहयोगको अपिल गरेको छ।

केन्द्रका अनुसार, थाईलासेमिया पीडित बालबालिका, एनिमिया, डायलिसिस गराइरहेका वृद्धवृद्धा, एकल महिला, गर्भवती र सुत्केरी महिला तथा एच.आई.भी.लगायत घातक रोगका बिरामीहरूलाई आवश्यक रगत आपूर्ति गर्न निकै कठिनाइ भइरहेको छ।

नेपाल रेडक्रस सोसाइटी, पर्सा शाखाका मन्त्री विनोद गिरिले विभिन्न संघसंस्था, नागरिक समाज र व्यक्तिगत रक्तदाताहरूलाई अगाडि आउन विशेष आग्रह गर्दै रक्तदान शिविर आयोजना गर्न र तीन महिनाभित्र रक्तदान नगरेका दाताहरूलाई सिधै वीरगञ्जस्थित रक्तसञ्चार सेवा केन्द्रमा पुगेर रगत दिन आग्रह गर्नुभएको छ।

मन्त्री गिरिले भने, “रक्तदान जीवनदान हो। सबैले हातेमालो गरेर यस मानवीय संकटलाई छिटो समाधान गरौँ।”

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

महानगरको मेयरमा रास्वपाबाट किशोर कुमार यादवको नाम चर्चामा, आधिकारिक निर्णय हुन बाँकी
मुख्य समाचार

महानगरको मेयरमा रास्वपाबाट किशोर कुमार यादवको नाम चर्चामा,

प्रकाशित : २०८२ असार ४,बुधबार
अलपत्र पारिएको वीरगन्जको मुख्य सडक विस्तारमा पुरानै एलाइनमेन्ट कायम गर्न उद्योग वाणिज्य संघको आग्रह
मुख्य समाचार

अलपत्र पारिएको वीरगन्जको मुख्य सडक विस्तारमा पुरानै एलाइनमेन्ट कायम गर्न उद्योग वाणिज्य संघको आग्रह

प्रकाशित : २०८२ असार ४,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद