Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

स्ववियु निर्वाचनमा भएको धाँधली छानबिन बारे प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ बैशाख २४,बुधबार
A A
2
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

बीरगञ्ज ।
ठाकुरराम बहुमुखी क्याम्पसमा भएको स्ववियु निर्वाचनमा भएको धाँधली छानबिन बारे प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन बुझाएको छ। २०८१ सालको चैत्र ५ गते सम्पन्न स्ववियु निर्वाचनमा भएको धाँधली, फर्जी नामांकन तथा फर्जी मतदानबारे छानबिनको माग गर्दै संयुक्त विद्यार्थी संगठनले पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई ज्ञापनपत्र बुझाएको छन्।

बुधबार विद्यार्थी संगठनले निर्वाचनमा गम्भीर अनियमितता भएको भन्दै विभिन्न संगठनहरुले पूर्वमै सार्वजनिक असन्तुष्टि प्रकट गरिसकेको उल्लेख गर्दै, निष्पक्ष छानबिन र जवाफदेहिताको माग गरेका छन्।

जिल्ला प्रशासन कार्यालयको पहलमा यस विषयमा छानबिन समिति गठन गरिएको जानकारी सार्वजनिक भए तर हालसम्म समितिको अनुसन्धानको अवस्था, प्रारम्भिक निष्कर्ष वा सुझाव सार्वजनिक नभएको प्रति चिन्ता व्यक्त ज्ञापनपत्रमा उल्लेख गरिएको छ।

संगठनले समितिको प्रतिवेदन वा अनुसन्धानको प्रगति विवरण सार्वजनिक गर्न माग गर्दै पारदर्शिताको पक्षमा दृढ रहने बताएका छन्। साथै, उनीहरूले यस्ता गम्भीर विषयहरूमा जनचासो अनुरूप जवाफ दिन प्रशासन जिम्मेवार बन्नुपर्ने आवश्यकता औंल्याएका छन्।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

२५ करोडसम्मका उद्योग अब मधेस प्रदेश मातहत — मन्त्री कनिश पटेल
आर्थिक

२५ करोडसम्मका उद्योग अब मधेस प्रदेश मातहत — मन्त्री कनिश पटेल

प्रकाशित : २०८२ बैशाख २४,बुधबार
पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन
मुख्य समाचार

पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन

प्रकाशित : २०८२ बैशाख २४,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद