Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

संक्रामक तथा महामारीजन्य रोगबाट बचन अन्तरक्रिया कार्यक्रम सम्पन्न

by अनलाईन वीरगंज
प्रकाशित : २०८१ जेष्ठ ३०,बुधबार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज,। वीरगन्जमा बुधबार संक्रामक तथा महामारीजन्य रोग, खानेपानी र खाद्य गुणस्तर निगरानीबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

वीरगन्ज महानगरपालिका स्वास्थ्य तथा सामाजिक विकास महाशाखाको जन स्वास्थ्य प्रबद्र्धन शाखाले आयोजना गरेको अन्तरक्रियामा नारायणी अस्पतालका वरिष्ठ फिजिसियन डाक्टर प्रशान्त साहले पानीको शुद्धता÷ अशुद्धता, पानीको प्रयोग , खाने कुरा राख्ने तरिका र कस्तो खानेकुरा खाने÷नखाने बारे जानकारी गराएका थिए ।

कार्यृक्रममा सहभागीहरुले महानगर आफैंमा नियमनकारी संस्था भएकोले खुल्ला ठाउँमा खानेकुरा बिक्रीवितरणमा रोक लगाउन सुझाव दिए ।यसका साथै महानगरपालिकालले ऐनकानुन नै बनाएर होटल,रेष्टुरेण्टका साथै माछा– मासु र मिठाइका पसलहरुमा प्रभावकारी रुपमा अनुगमन गर्नु पर्ने र लापरवाही गरेको पाइएमा दण्ड जरिवाना गर्नपनि महानगरपालिकालाई सुझाव दिए ।

कार्यक्रममा सामाजिक अभियन्ता प्रकाश थारुले महानगरको पहल र प्रयासले सरसफाइ तथा विभिन्न क्षेत्रमा सुधार देखिएपनि त्यसलाई निरन्तरता दिन सबै क्षेत्रका व्यक्तिहरुले आ–आफ्नो ठाउँबाट पहल गर्न आवश्यक रहेकोमा जोड दिए ।महानगरपालिकाको एक्लो प्रयासले सबै क्षेत्रमा सुधार ल्याउन सम्भव नरहेको भन्दै उनले महानरपालिकाको प्रयासमा सबैले हातेमालो गर्दै अगाढि बढनुपर्ने बताए ।

जन स्वास्थ्य निरीक्षक अनिशकान्त कुशवाहा र सुमनचन्द्र ठाकुरले सहजिकरण गरेको कार्यक्रममा सामुदायिक प्रहरी सेवा केन्द्र छपकैयाका अध्यक्ष ग्याँसुदिन ठकुराई, नेपाल प्रहरी, नगरप्रहरी, सञ्चारकर्मी लगायतकोपनि सहभागीता थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

युवा नेता सञ्जु साहले मृतक परिवारलाई श्रद्धांजलि अर्पित गरे
राष्ट्रिय

युवा नेता सञ्जु साहले मृतक परिवारलाई श्रद्धांजलि अर्पित गरे

प्रकाशित : २०८१ जेष्ठ ३०,बुधबार
गस्ती टोलीले कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ
मुख्य समाचार

गस्ती टोलीले कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ

प्रकाशित : २०८१ जेष्ठ ३०,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद