Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

जिप दुर्घटनामा १० जना घाईते,घाईते मध्य तीन जनाको अवस्था गम्भीर

by अनलाईन वीरगंज
प्रकाशित : २०८० माघ २२,सोमबार
A A
1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

सर्लाहीको मलंगवा नगरपालिका(११, गमहरियामा भएको जिप दुर्घटनामा १० जना घाईते भएका छन् । घाईते मध्य तीन जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी दिपेन्द्र पंजियारले जानकारी दिए ।
घाईते ७ जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । घाईतेहरूको प्रदेशिक अस्पताल मलंगवामा सामान्य उपचार पछि थप उपचारको लागि अन्यत्र रिफर गरिएको छ ।

घटनामा घाईते भएकाहरू सबै नापी कार्यालय सर्लाहीका कर्मचारी रहेको प्रहरीले जनाएको छ । साझ मलंगवाबाट नवलपुर तर्फ आउदै गरेको जिप उखु बोकेर सोही दिशा तर्फ आउदै गरेको ट्रयाकटर पछाडि ठोक्किएको थियो । दुर्घटनामा परेको जिप क्षतिग्रस्त अवस्थामा छ ।
घाईतेहरूको नाम नापी कार्यालयका प्रमुख संजय माननधर २। बैधनाथ राउत ३। अजय कुमार यादव ४। बैजु यादव ५। रामलाल साह ६। संजिव कुमार मण्डल ७। दिपेन्द्र यादव ८ विनोद घिमिरे ९, शाहिद अनवर १०। रामबाबु राय रहेको छ । घाईते सबैजना नापी कार्यालय सर्लाहीका कर्मचारी रहेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

२५ करोडसम्मका उद्योग अब मधेस प्रदेश मातहत — मन्त्री कनिश पटेल
आर्थिक

२५ करोडसम्मका उद्योग अब मधेस प्रदेश मातहत — मन्त्री कनिश पटेल

प्रकाशित : २०८० माघ २२,सोमबार
पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन
मुख्य समाचार

पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन

प्रकाशित : २०८० माघ २२,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद