Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

बारा -२ मा उपेन्द्र यादवलाई जिताउन नेपाली कांग्रेसको चुनावी कमाण्डर सांसद अजय चौरसिया

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ चैत्र २७,सोमबार
A A
2
SHARES
13
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज,२७ चैत । बैशाख १० मा हुने उपनिर्वाचनका लागि बारा २ मा सत्तागठबन्धनबाट जसपाका उम्मेदवार उपेन्द्र यादवलाई जिताउन नेपाली कांग्रेसले पर्सा क्षेत्र नम्बर २ का सांसद अजयकुमार चौरसियालाई पार्टीका तर्फबाट चुनावी कमान्डर तोकेको छ ।

कांग्रेसका सभापति एंव पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बारा–२ मा गठबन्धनका साझा उम्मेदवार जसपा अध्यक्ष यादवलाई जिताउन पूर्वराज्यमन्त्री एंव कांग्रेस केन्द्रिय सदस्य समेत रहेका चौरसियालाई चुनावी कमाण्डर तोकेका हुन् ।

‘बारा–२ मा गठबन्धन दलका उम्मेदवार जसपाका उपेन्द्र यादवलाई विजयी बनाउने गहन दायित्वलाई हृदयंगम गर्दै तपाईलाई बारा जिल्लाको विशेस जिम्मेवारी दिइएको छ,’ सभापति देउवाले जारी गरेको पत्रमा उल्लेख छ ।

चौरसियाले बारा २ को उपनिर्वाचनलाई परिणाममुखी बनाउन कांग्रेस केन्द्रसँग समन्वयमा रही बारा जिल्लाका सबै तहका पार्टी संगठनिक संरचनाहरुलाई व्यापक रुपमा परिचान गर्दै आवस्यक पर्ने रणनीतिक तथा व्य्वास्थाप्किया निर्णयसमेत गर्ने गरी महत्वपूर्ण भूमिका निर्वाह गर्नेछन् भन्ने देउवाको विश्वास छ ।

बारा २ बाट निर्वाचित रामसहाय प्रसाद यादवलाई जसपाले उपराष्ट्रपति बनाएपछि खाली भएको उक्त क्षेत्रबाट अध्यक्ष यादव आफै उम्मेदवार बनेका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

गर्मीको कारण पोखरिया नगरपालिमा पनि ६ दिनको लागि विद्यालय बन्द
मुख्य समाचार

पोखरिया नगरपालिकामा बेथिति र अनियमितताको आरोप: करार कर्मचारीको बढ्दो प्रभावप्रति जनताको चिन्ता

प्रकाशित : २०७९ चैत्र २७,सोमबार
मुख्य समाचार

नौतन टोलमा नाला निर्माणको गुणस्तरमाथि स्थानीयको प्रश्न

प्रकाशित : २०७९ चैत्र २७,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद