वीरगञ्ज। परवानिपुर गा.पा मा ने.क.पा (मावोबादी केन्द्रीय ) बिस्तार बैठक सम्पन्न भएको छ । बैठक मा पालिका भित्र रहेको कमिटी लाई पछिल्लो गतिविधिलाई सचिएर लग्ने बारे बैठकमा छलफल गरिएको छ । दुई पटक स्थानीय निर्वाचन हुँदा के कारण यस पालिका मा कम्जोर भएको बिषयमा बारे परवानिपुर गा.पा. का पाँच वटै वडा कमिटी तथा ने.क.पा मावोबादीका सदस्य ले आ–आफ्नो मन्तव्य राखेका थिए ।
पाटी भित्र रहेको का नेतृत्व अगुवा शुस्त रहेको र आहिले पानी पाटी भित्र रहेका पुजीवादी नातावाद हाबी रहेको वक्ता हरु गुनासो गरेका थिए ।
बैठक का प्रमुख अतिथि ने.क.पा (मावोबादी केन्द्रीय सदस्य ) जयराम दाहाल ले पाटी भित्र रहेका त्रुटिलाई सच्याउन र आउने दिनमा पाटीको बैठक लाई निरन्तर राखी ने.क.पा मावोबादी लाई तेस्रो पाटिबाट पहिलो बनाउने छौ । एक देखी ५ वडा सम्म परवानिपुर गा.पा मा ने.क.पा (मावोबादी का भातृ संगठन निर्मुलिकर्ण गर्ने तथा अर्को बैठक बैशाख ३० गते राख्ने निर्णय गरिएको छ ।
बैठक परवानिपुर गा.पा मा ने.क.पा मावोबादी केन्द्रीय सदस्य लालबहादुर पटेल को अध्यक्षतामा बैठक सम्पन्न भएको छ । बैठक मा कलैया को नगर अध्यक्ष मुकेश गुप्ता ,अनेरास्ववियु क्रान्तिकारी प्रदेश सचिव विवेक साह ,गा.पा. उपाध्यक्ष इम्तियाज,सचीव अजय पटेल ,कोषअध्यक्ष छोटेलाल पटेल ,परवानिपुर गा.पा.वडा नं.५ का नवनिर्वाचित वडा सदस्य महेश साह र दारसिंह पटेल लगायतको उपस्थित रहेको थियो ।