Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home राजनिती

उपनिर्वाचन : रास्पाबाट बारा-२ मा रमेश खरेलले गराए मनोनयन दर्ता

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ चैत्र २०,सोमबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टीबाट बारा क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यमा रमेश खरेलले उम्मेदवारी दर्ता गराएका छन् ।

मनोनयन दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले नागरिकलाई सुशासन, शिक्षा र सुरक्षाको प्रत्याभूति दिलाउन आफूले उम्मेदवारी दिएको बताए ।

उनले भने, ‘मधेसमा मात्रै हैन देशभर कुशासन छ, त्यति राम्रो शिक्षा छैन, मतदाताले राम्रो शिक्षा पाएका छैनन् । सुरक्षा छैन । म बारा क्षेत्र नं २ मा सुशासन, शिक्षा र सुरक्षाका लागि अहोरात्र खट्ने छु । र सम्पूर्ण देशमा यसैमा नीति बनाएर २ करोड ९२ लाख नेपालीलाई राहत दिनका लागि मेरो उम्मेदवारी हो ।’

उनले असल खराब छुट्याउने जिम्मा आम मतदातालाई नै दिएको भन्दै विवेक प्रयोग गरेर मतदान गर्न आग्रह गरे ।

कति हजार मत ल्याउनुहुन्छ ? भन्ने सञ्चारकर्मीको प्रश्‍नमा उनले भने, ‘तपाईहरु अचम्ममा पर्नुहुन्छ।’

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

गर्मीको कारण पोखरिया नगरपालिमा पनि ६ दिनको लागि विद्यालय बन्द
मुख्य समाचार

पोखरिया नगरपालिकामा बेथिति र अनियमितताको आरोप: करार कर्मचारीको बढ्दो प्रभावप्रति जनताको चिन्ता

प्रकाशित : २०७९ चैत्र २०,सोमबार
मुख्य समाचार

नौतन टोलमा नाला निर्माणको गुणस्तरमाथि स्थानीयको प्रश्न

प्रकाशित : २०७९ चैत्र २०,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद