Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home राजनिती

वीरगंजको नर्सिङ क्याम्पसमा अनेरास्ववियु विजयी

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ चैत्र ६,सोमबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । वीरगञ्जको नर्सिङ क्याम्पसमा अनेरास्ववियु विजयी भएको छ। आइतबार भएको निर्वाचनमा स्ववियू सभापतिमा अनेरास्ववियुकी मनिषा चौधरी निर्वाचित भएकी हुन्। स्ववियूमा एक सदस्यबाहेक सभापतिसहित पदाधिकारी र सदस्यमा अखिल विजयी भएको हो।

९१ मतसहित चौधरी सभापतिमा निर्वाचित भएको निर्वाचन अधिकृत रोमिना श्रेष्ठले जानकारी दिइन्।

यस्तै सचिवमा अनेरास्ववियुकै सृष्टि तिमिल्सिना ८९ मत, कोषाध्यक्षमा अनेरास्ववियुकै अर्चना गुप्ता ९२ मत ल्याएर निर्वाचित भएकी छन्।

सदस्यमा अनेरास्ववियुकै मुना श्रेष्ठ र विवेक रानाभाट निर्वाचित भएका छन् भने अर्का एक सदस्यमा भने नेविसंघकी स्मृति थापा निर्वाचित भएकी छन्।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

वीरगञ्जका ट्रेड युनियनद्वारा उद्योग वाणिज्य संघको ध्यानाकर्षण, श्रमिक अधिकार र न्यूनतम ज्याला कार्यान्वयनको माग
आर्थिक

वीरगञ्जका ट्रेड युनियनद्वारा उद्योग वाणिज्य संघको ध्यानाकर्षण, श्रमिक अधिकार र न्यूनतम ज्याला कार्यान्वयनको माग

प्रकाशित : २०७९ चैत्र ६,सोमबार
महानगरको मेयरमा रास्वपाबाट किशोर कुमार यादवको नाम चर्चामा, आधिकारिक निर्णय हुन बाँकी
मुख्य समाचार

महानगरको मेयरमा रास्वपाबाट किशोर कुमार यादवको नाम चर्चामा,

प्रकाशित : २०७९ चैत्र ६,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद