Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

नेपाली कांग्रेसले बनायो संसदीय दलको चुनाव गराउने समिति

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ पुष ३,आईतवार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

वीरगंज, ३ पुष । नेपाली कांग्रेसले संसदीय दलको नेता चयन गर्न ३ सदस्यीय निर्वाचन समिति बनाएको छ । आइतवार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सहमहामन्त्री भीष्मराज आङ्देम्बेको संयोजकत्वमा निर्वाचन समिति बनाएको हो ।

समितिका सदस्यहरुमा प्रकाश स्नेही र पुष्पा भुसाल रहेका छन् । सोही समितिले संसदीय दलको चुनाव गराउने छ । समितिले चाँडै बैठक बसेर संसदीय दलको नेताको चुनावको मिति तोक्ने र चुनाव गर्ने कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले बताए ।

कांग्रेसको संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा र गगन थापाले आकांक्षा राखेका छन् । प्रधानमन्त्रीको उम्मेदवार हुनका लागि संसदीय दलको नेता बन्नुपर्ने संवैधानिक व्यवस्था छ ।

 

 

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

प्याब्सन पर्साद्वारा टि–२० नकआउट क्रिकेट र जुनियर फुटबल प्रतियोगिता
मुख्य समाचार

प्याब्सन पर्साद्वारा टि–२० नकआउट क्रिकेट र जुनियर फुटबल प्रतियोगिता

प्रकाशित : २०७९ पुष ३,आईतवार
पर्सामा निर्वाचनको सबै तयारी पूरा
मुख्य समाचार

पर्सामा निर्वाचनको सबै तयारी पूरा

प्रकाशित : २०७९ पुष ३,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद