Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

नव निर्वाचित रहबर अन्सारीलाई स्थानीयबासीद्वारा स्वागत

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ मंसिर १०,शनिबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नव निर्वाचित रहबर अन्सारीलाई स्थानीयबासीद्वारा स्वागत गरीएको छ । मधेस प्रदेश सभा सदस्यमा नव निर्बाचित अन्सारी जित पछि घरदैलोमा पुगेका स्थानीयले स्वागत गरेका हुन् । चुनाव जितेपछि उनी निरन्तर जनताहरुसित भेटघाट गर्नमा ब्यस्त छन ।

शनिबार पनि अन्सारीले पर्साका क्षेत्र नं (क) का बिभिन्न वडाका स्थानीयबासीहरुलाई उनीहरुकै घरमा गएर भेटघाट गरेका छन ।गत मँसिर ४ गते सम्पन्न भएको मतदानमा पर्सा क्षेत्र नम्बर १ को १ बाट अन्सारी प्रदेश सभा सदस्यमा निर्बाचित भएका हुन ।

यस क्षेत्रमा वीरगञ्ज महा नगरपालिकाका १० वटा वडाहरु पर्ने गर्दछन ।ती वडाहरुका स्थानीयसित जितको खुशी साटासाट गर्दै उनीहरुका उनले गुनासोहरु सुनेका थिए ।

मँसिर ४ गते सम्पन्न मतदानको मतगणना अनुसार नेकपा माओबादी केन्द्रबाट उम्मेदवारी दिएका अन्सारी ७ हजार ८१७ मत प्राप्त गरि प्रदेश सभा सदस्यमा निर्बाचित भएका हुन ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पर्सागढी–४ मा काँग्रेस उम्मेदवार अजय चौरसियाको भेटघाट तीव्र, पार्टीको इतिहास र सिद्धान्तबारे मतदातालाई प्रश्न गर्न आग्रह
मुख्य समाचार

चौरसियाको दाबी—‘म कानुनमन्त्री हुँदा आमाको नामबाट नागरिकता सम्भव भयो’

प्रकाशित : २०७९ मंसिर १०,शनिबार
नेशनल मेडिकल कलेज र मानवसेवा आश्रमबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता
राष्ट्रिय

नेशनल मेडिकल कलेज र मानवसेवा आश्रमबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता

प्रकाशित : २०७९ मंसिर १०,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद