Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

काँग्रेस नेता अजय चौरसिया पर्सा २ मा निर्वाचित

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ मंसिर ७,बुधबार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

पर्सा क्षेत्र नं २ मा नेपाली काँग्रेसका नेता अजय कुमार चौरसिया प्रतिनीधि सभा सदस्यमा निर्वाचित भएका छन । निकटम प्रतिद्वन्दी जनता समाजवादी पार्टीका सुरेन्द्र प्रसाद कुर्मी भन्दा ६ हजार ६ बढी मत ल्याएर काँग्रेस केन्द्रिय सदस्य समेत रहेका चौरसिया निर्वाचित भएका हुन् । २८ हजार ४५१ मत सहित अजय प्रतिनीधि सभा सदस्यमा निर्वाचित हुँदा जसपाका सुरेन्द्रले २२ हजार ४४५ मत पाएका छन् ।
८६ हजार ९ सय ६६ मतदाता रहेको पर्सा क्षेत्र नं २ मा मंसिर ४ गते सम्पन्न निर्वाचनमा ५९ हजार १ सय ८८ मत खसेको थियो । ०७४ को निर्वाचनमा तत्कालिन संघीय समाजवादी फोरम नेपालबाट बिमल श्रीवास्तवले बाजी मारेका थिए । बिमलले नेपाली काँग्रेसका अजयलाई नै पराजित गरेर सांसद बनेका थिए । मधेसी दल मिलेर लडेको चुनावमा बिमलले २१ हजार १६९ मत पाउँदा अजयले १९ हजार ७०४ मत पाएका थिए । पछिल्लो समय लोसपामा रहेका बिमलले राजनीतिबाट सन्यास लिने घोषणा गरेका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पर्सागढी–४ मा काँग्रेस उम्मेदवार अजय चौरसियाको भेटघाट तीव्र, पार्टीको इतिहास र सिद्धान्तबारे मतदातालाई प्रश्न गर्न आग्रह
मुख्य समाचार

चौरसियाको दाबी—‘म कानुनमन्त्री हुँदा आमाको नामबाट नागरिकता सम्भव भयो’

प्रकाशित : २०७९ मंसिर ७,बुधबार
नेशनल मेडिकल कलेज र मानवसेवा आश्रमबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता
राष्ट्रिय

नेशनल मेडिकल कलेज र मानवसेवा आश्रमबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता

प्रकाशित : २०७९ मंसिर ७,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद