Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home राजनिती

नेकपा माओवादी केन्द्रमा जसपाका युवाहरु प्रवेश

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ मंसिर १,बिहीबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज, १ मंसिर । पर्साको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा निर्वचन १ अन्तर्गत बीरगन्ज महनागपलिका वडा नं. २२ मा नेकपा माओवादी केन्द्रको कोण सभा सम्पन्न भएको छ । निर्वाचन लक्षित कोणसभा जनता समाजवादी पार्टी (जसपा) त्यागेर नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । पार्टीको युवा संगठन (वाईसियल पर्सा) संयोजक दिपेन्द्र सिंह पटेलको पहलमा वीरगंज वडा नं. १८ सूखचैना टोलका १० जना युवाहरु जनता समाजवादी पार्टी (जसपा) परित्याग गरी नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका हुन् ।

नवप्रवेशीहरुलाई नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं बाम लोकतान्त्रिक गठबन्धनका प्रदेशसभा सदस्य उम्मेद्धार रहबर अन्सारीले माला र अबिर लगाएर स्वागत गर्नुभएको छ । जसपा पार्टीको कुनै सिद्धान्त र नीति नभएको र नेतृत्व नै विचलित भएको अवस्थामा जिल्लाका नेताहरुले युवाहरुलाई प्रयोग मात्रै गर्ने गरेकोले जसपा परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेको बताएका छन् ।

बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार रहबर अन्सारीले युवाहरुको प्रवेशले थप उर्जा मिलेको भन्दै समयको मागलाई युवाहरुले सही समयमा बुझ्न सके परिवर्तन गर्न समय नलाग्ने बताउनुभयो । आफूले बुझेर पार्टी र सिद्धान्तको राजनीति गर्नेहरु भन्दा अरुको लहलहैमा लागेर हिड्नेहरुको जीवन कठिन भएकोले संघर्ष र चेतनाले गरिएको राजनीतिले आमूल परिवर्तन ल्याउन सक्ने बताउनुभयो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

युवा नेता सञ्जु साहले मृतक परिवारलाई श्रद्धांजलि अर्पित गरे
राष्ट्रिय

युवा नेता सञ्जु साहले मृतक परिवारलाई श्रद्धांजलि अर्पित गरे

प्रकाशित : २०७९ मंसिर १,बिहीबार
गस्ती टोलीले कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ
मुख्य समाचार

गस्ती टोलीले कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ

प्रकाशित : २०७९ मंसिर १,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद