Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

रानीघाटका मतदाताको प्रतिकृया : स्वतन्त्र उम्मेदवार सिंहलाई नै मत दिन्छाैँ

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ कार्तिक २५,शुक्रबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज
पर्सा क्षेत्र नम्वर २ (ख) का स्वतन्त्र उम्मेदवार रुपेशमान सिंहले घरदैलो अभियानलाई साँझ पनि निरन्तरता दिएका छन् ।
शुक्रबार साँझ वीरगञ्ज वडा नम्वर ९ रानीघाट र सीडीयो कार्यालय नजिकको क्षेत्रका मतदाताको घरघरमा पुग्दै लालटेन छापमा मतदान गर्न आग्रह गरेका छन् ।

दलहरुको दलदल तोड्दै आफ्नो ठाउँ र समग्र क्षेत्रको विकासका लागि आफूलाई साथ दिन पनि उनले मतदाताहरुलाई आग्रह गरे ।
मतदाताले यस पटक काम गर्छु भनेर आएका स्वतन्त्र उम्मेदवार सिंहलाई नै मतदान गरेर दलका नेतालाई सबक सिकाउने प्रतिकृया दिएका थिए ।

यहाँ मात्रै नभई सबै ठाउँबाट स्वतन्त्र उम्मेदवारलाई जिताउँदै दलको मिलिजुली भागबण्डा तोड्नु अहिलेको आवश्यकता रहेको मतदाताहरुको प्रतिकृया थियो ।

घरदैलोमा पुगेका सिंहलाई मतदाताले फुलमालाले स्वागत गर्दै आउँदो निर्वाचनमा यस अघि जितेर गएका र दलको झण्डा बोकेर आउनेलाई आफूहरुले मत नदिइ यस पटक लालटेनमा मत हाल्ने बताए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

स्वास्थ्य, शिक्षा र रोजगारीको एजेन्डासहित चैनपुर टोलमा राष्ट्रिय स्वतन्त्र पार्टी उम्मेदवार सुशील कुमार कानु को घरदैलो
मुख्य समाचार

स्वास्थ्य, शिक्षा र रोजगारीको एजेन्डासहित चैनपुर टोलमा राष्ट्रिय स्वतन्त्र पार्टी उम्मेदवार सुशील कुमार कानु को घरदैलो

प्रकाशित : २०७९ कार्तिक २५,शुक्रबार
प्रदीप यादव उम्मेदवार बनेपछि एमालेमा प्रवेशको लहर, वीरगंज–१३ मा शक्ति विस्तार
मुख्य समाचार

प्रदीप यादव उम्मेदवार बनेपछि एमालेमा प्रवेशको लहर, वीरगंज–१३ मा शक्ति विस्तार

प्रकाशित : २०७९ कार्तिक २५,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद