Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

लौरो अभियानका उम्मेदवार ओमप्रकाश सर्राफको लोकप्रियता बढ्दै

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ कार्तिक २१,सोमबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगंज । पर्सा क्षेत्र नं. १ ‘ख’ का लौरो अभियानका उम्मेदवार ओमप्रकाश सर्राफले निर्वाचन जित्ने आधार मेरो क्षेत्रका मतदाता भएको बताएका छन् ।
सोमबार वीरगंज महानगरपालिका वडा नं. ११ श्रीपुर टोलस्थित घरदैलो कार्यक्रममा घर–घर जन–जनमा भेट गर्दै लौरो उ्रम्मेदवार सर्राफले निर्वाचन जित्ने आधार मेरो क्षेत्रका मतदाता भएको बताउँदै लौरो उ्रम्मेदवार सर्राफले वीरगंजको विकास र पहिचानको लागि आफूलाई जिताउन मतदातासंग अपिल गरेका छन् ।

घर जन–जनमा भेट गर्दै लौरो उ्रम्मेदवार सर्राफले वीरगंजको समग्र विकासको लागि एक पटक आफूलाई जिताउन मतदातासंग आग्रह गरेका हुन । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत लडेको यस क्षेत्रबाट कडा प्रतिस्पर्धीको रुपमा रहेका सर्राफले कृषि आधुनिकीकरण, युवाहरुलाई सिप, तालिमसहितको स्वरोजगार लगायतका काम गर्न अवसर दिन मतदातासंग आग्रह गर्दै चुनाव प्रचार गरिरहेका छन् ।

यस क्षेत्रबाट जितेका मुख्यमन्त्रीले साइकल खरिद, स्वच्छता अभियान, पोखरी सौन्दर्यीकरण, सहिदको शालिक निर्माण लगायतमा कमिसनको लोभमा व्यापक भ्रष्टाचार गरेको तथ्यहरू मतदातालाई बुझाउँदै लौरो छापमा भोट दिन आग्रह गरेका हुन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

गहवामाई मन्दिर परिसरमा समरसता उत्सव सम्पन्न
धर्म

गहवामाई मन्दिर परिसरमा समरसता उत्सव सम्पन्न

प्रकाशित : २०७९ कार्तिक २१,सोमबार
घोगिं नपाएपछि खल्लियो माघी उत्सव
धर्म

घोगिं नपाएपछि खल्लियो माघी उत्सव

प्रकाशित : २०७९ कार्तिक २१,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद