बारा(बारा क्षेत्र नं। ४ मा संयुक्त पाँच दलिय बाम(लोकतान्त्रिक गठबन्धनका उम्मेदवार विजयी गराउन विद्यार्थी संगठन क्रियाशील भएको छ ।
प्रतिनिधि सभामा नेकपा ९एस० का कृष्णकुमार श्रेष्ठ किसान, प्रदेश ९क० मा नेकपा ९माओवादी केन्द्र० का क्षेत्रबहादुर श्रेष्ठ अनिल, प्रदेश ९ख० मा लोसपाका जीतेन्द्र सोनल उम्मेदवार छन् ।
गठबन्धनका उम्मेदवार जीताउन आइतबार विद्यार्थी संगठनको चुनाव प्रचार समिति गठन गरेका छन् । कपिल खरेलको संयोजकत्वमा समिति गठन गरिएको हो । समितिमा दिपेन यादब,रितिका अधिकारी, रवि श्रेष्ठ, आदित्य लम्साल, श्यामसुन्दर पासवान सदस्य छन् ।
त्यसैगरी सदस्यमा सुमित झा, सुदिप चौधरी, सुरेन्द्र पौडेल, अशोक श्रीवास्त छन् ।
समितिको सल्लाहकारमा नवीन कुमार बराल, मुकेश कुश्वाह, इमरान आलम, मेघा शाही, राजु पौडेल रहेका छन् ।