Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

काँग्रेसका अनिल रुँगटाले कर्णको लागि पर्सा–१ मा मत मागे

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ कार्तिक २०,आईतवार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज
पर्सा क्षेत्र नम्बर १ बाट बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार लक्ष्मण लाल कर्णको लागि नेपाली काँग्रेसबाट सभासद रहेका अनिल रुँगटा समेत मैदानमा उत्रिएका छन ।

सँबिधान सभा सदस्य एवम् काँग्रेसबाट समानुपातिक उम्मेदवार समेत रहेका रुँगटाले आईतबार कर्णको रात्रि सभालाई सम्बोधन गरेका छन ।वीरगञ्ज महानगरपालिका–२३ प्रसौनी टोलमा आयोजना गरिएको रात्रि सभालाई काँग्रेसका रुँगटाले सम्बोधन गरेका थिए ।

सो क्रममा पर्सा क्षेत्र नम्बर १ मा बत्राम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार लक्ष्मण लाल कर्ण नै भएकोले सबै काँग्रेसका कार्यकर्ताहरुलाई बिचलित नभई कर्णको चुनाव चिन्ह साईकल छापमा मतदान गर्न आग्रह गरेका थिए ।

उनले सँबिधान र देशको रक्षाको लागि काँग्रेस सधै अघि रहेको र क्षेत्र नम्बर १ मा लोसपाका नेता कर्णलाई सबै काँग्रेसी नेताहरुले सहयोग गरि मतदान गर्नुपर्नेमा जोड दिए ।

नागरिकता बिधेयक समेत पास गराउनको लागि ाँच दलीय बाम लोकतान्त्रिक गठबन्धन बनेकोले कर्णलाई मत दिएर गठबन्धनको पक्षमा भारी बहुमत जुटाउन रुँगटाको आग्रह थियो ।

कार्यक्रमा प्रदेशसभा सदस्य १ ९ख० का काङ्ग्रेस का उम्मेदवार रामनारायण कुर्मी ,नेपाली काङ्ग्रेस का समानुपातिक उम्मेदवार अनिल रुङ्टा लगायत गठबन्धन का नेता महिला युवा कार्यकर्ताहरुको बक्लो सहभागिता रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

प्याब्सन पर्साद्वारा टि–२० नकआउट क्रिकेट र जुनियर फुटबल प्रतियोगिता
मुख्य समाचार

प्याब्सन पर्साद्वारा टि–२० नकआउट क्रिकेट र जुनियर फुटबल प्रतियोगिता

प्रकाशित : २०७९ कार्तिक २०,आईतवार
पर्सामा निर्वाचनको सबै तयारी पूरा
मुख्य समाचार

पर्सामा निर्वाचनको सबै तयारी पूरा

प्रकाशित : २०७९ कार्तिक २०,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद