Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home राजनिती

पर्सा २ का गाँउ गाँउमा काँग्रेस प्रवेश गर्नेहरुको लर्को

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ कार्तिक १८,शुक्रबार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज, १८ कार्तिक : पर्सा क्षेत्र नम्बर २ मा नेपाली काँग्रेसमा प्रवेश गर्नेहरुको लर्को लागेको छ ।
पर्सा २ को (क) अन्तर्गत पर्ने बहुदरमाइ नगरपालिका वडा नम्बर ४ मा शुक्रबार बिहान जसपाका प्रभावशाली नेता कार्यकर्ता सहित करिब ३ सय जना काँग्रेसमा प्रवेश गरेका थिए । शुक्रबार नै बहुदरमाई नगरपालिकाकै वडा नम्बर ६ गम्हरीयामा पनि नेकपा एमालेका दुइ दर्ज भन्दा बढि नेता कार्यकर्ताहरु काँग्रेसमा प्रवेश गरेका छन् ।
शुक्रबार बिहान गम्हरीयामा चुनावी घरदैलोका क्रममा काँग्रेसका प्रतिनिधीसभा सदस्य उम्मेदवार अजय चौरसिया र प्रदेशसभा सदस्य उम्मेदवार श्याम पटेल पुगेका बेला एमालेका नेता लालबिहारी साह,जमुना साह,रामायण साह,रमेश साह,सुरेस साह,जगदीश साह लगायतका नेता कार्यकर्ताहरु एमाले पार्टी परित्याग गरि कांग्रेसमा प्रवेश गरेका हुन् ।
एमाले परित्याग गरि काँग्रेसमा प्रवेश गरेका नेता कार्यकर्ताहरुलाई काँग्रेसका केन्द्रिय सदस्य समेत रहेका प्रतिनिधिसभा सदस्य उम्मेदवार चौरसिया र प्रदेशसभा सदस्य उम्मेदवार पटेलले अबिर टिका लगाई पार्टीमा स्वागत गरेको काँग्रेसका जिल्ला उपसभापति अशोक कुमार गूपताले जानकारी दिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

स्वास्थ्य, शिक्षा र रोजगारीको एजेन्डासहित चैनपुर टोलमा राष्ट्रिय स्वतन्त्र पार्टी उम्मेदवार सुशील कुमार कानु को घरदैलो
मुख्य समाचार

स्वास्थ्य, शिक्षा र रोजगारीको एजेन्डासहित चैनपुर टोलमा राष्ट्रिय स्वतन्त्र पार्टी उम्मेदवार सुशील कुमार कानु को घरदैलो

प्रकाशित : २०७९ कार्तिक १८,शुक्रबार
प्रदीप यादव उम्मेदवार बनेपछि एमालेमा प्रवेशको लहर, वीरगंज–१३ मा शक्ति विस्तार
मुख्य समाचार

प्रदीप यादव उम्मेदवार बनेपछि एमालेमा प्रवेशको लहर, वीरगंज–१३ मा शक्ति विस्तार

प्रकाशित : २०७९ कार्तिक १८,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद