Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पाच दलीय गठबन्धनका अगुवा कार्यकर्ताहरु तथा स्थानीय सङ्ग रात्री कालिन भेटघाट तथा छलफल सम्पन्न

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ कार्तिक १६,बुधबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बिरगंज । वीरगंज माहानगरपालिका वडा नम्बर ३१ बेल्वामा रात्री कालिन भेटघाट तथा छलफल सम्पन्न भएको छ। वीरगंज माहानगरपालिका वडा नम्बर ३१ बेल्वामा पाच दलीय गठबन्धनका अगुवा कार्यकर्ताहरु तथा स्थानीय सङ्ग भेटघाट सम्पन्न भएको छ ।

कार्यक्रममा नेपाली कांग्रेस, माओवादी, नेकपा (समाजवादी) र लोसपा नेपालका कार्यकर्ताहरुको उपस्थितिले विपक्षी हरुमा त्रास पेदा भएको छ ।

वीरगंज माहानगरपालिका वडा नम्बर ३१ को सम्पूर्ण भोट पाँच दलीय गठबन्धन पर्सा क्षेत्र नं १ को प्रतिनिधी सभा सदस्यको उम्मेद्वार लक्ष्मनलाल कर्णलाइ नै मात्रजने स्थानीय हरुको दबि रहेको छ।

वीरगंज माहानगरपालिका वडा नम्बर ३१ मा पाँच दलीय गठबन्धनले लिड गर्ने र पर्सा क्षेत्र नं. १ मा गठबंधनले नै जित्ने मान्निय लक्ष्मण लाल कर्णले बताएका छन।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेज र नेशनल इन्फोटेक कलेजबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता
मुख्य समाचार

नेशनल मेडिकल कलेज र नेशनल इन्फोटेक कलेजबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता

प्रकाशित : २०७९ कार्तिक १६,बुधबार
अनिल शाहको पहलमा परवानीपुर–१ मा ७० विद्यार्थीलाई शैक्षिक सामग्री  वितरण
मुख्य समाचार

अनिल शाहको पहलमा परवानीपुर–१ मा ७० विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

प्रकाशित : २०७९ कार्तिक १६,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद