Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home राजनिती

मँगलबार सँयुक्त रुपमा बाम लोकतान्त्रिक गठबन्धन पर्सा क्षेत्र नम्बर १ का उम्मेदवारहरुले घरदैलो गरे

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ कार्तिक १५,मंगलवार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बाम लोकतान्त्रिक गठबन्धन पर्सा क्षेत्र नम्बर १ का उम्मेदवारहरुले मँगलबार सँयुक्त रुपमा घरदैलो गरेका छन । गठबन्धनबाट क्षेत्र नम्बर १ का प्रतिनिधी सभा सदस्य उम्मेदवार लक्ष्मण लाल कर्ण र क्षेत्र नम्बर १ को १ का उम्मेदवार रहबर अन्सारी १ को २ का प्रदेश सभा सदस्य उम्मेदवार रामनारायण कुर्मीले सँयुक्त रुपमा घरदैलो कार्यक्रम गरेका हुन ।

प्रतिनिधी सभा सदस्य उम्मेदवार कर्ण र प्रदेश सभा १ को १ का उम्मेदवार अन्सारीले वीरगञ्ज महानगरपालिका वडा नम्बर १३ मा सँयुक्त घरदैलो कार्यक्रम गरेका हुन ।सो क्रममा जनताले यसपालि गठबन्धनका उम्मेदवारलाई नै जिताउनेमा ढुक्क भएको उम्मेदवारहरुले बताएका थिए ।

गठबन्धनले नै देशको बिकाश गर्न सक्ने सँबिधानको रक्षा गर्ने भएकाले गठबन्धनकै उम्मेदवारलाई मत दिन प्रतिनिधी सभा सदस्य उम्मेदवार कर्णले बताएका थिए ।उनले पाँच दलीय गठबन्धनको नै सरकार बन्ने ठोकुबा गरे ।

सँबिधानको रक्षाको लागि बनेको पाँच दलीय गठबन्धन अब देशको बिकाशको काममा निर्बाचन जितेपछि लाग्ने कर्णको भनाई थियो ।यसैगरि कर्ण सँगै क्षेत्र नम्बर १ को २ का प्रदेश सभा सदस्य रामनारायण कुर्मीले पनि सँयुक्त घरदैलो कार्यक्रम गरेका छन ।दुबै जना उम्मेदवारहरुले महानगरपालिकाको वडा नम्बर ५ मा सँयुक्त रुपमा घरदैलो कार्यक्रम गरेका हुन ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पर्सागढी–४ मा काँग्रेस उम्मेदवार अजय चौरसियाको भेटघाट तीव्र, पार्टीको इतिहास र सिद्धान्तबारे मतदातालाई प्रश्न गर्न आग्रह
मुख्य समाचार

चौरसियाको दाबी—‘म कानुनमन्त्री हुँदा आमाको नामबाट नागरिकता सम्भव भयो’

प्रकाशित : २०७९ कार्तिक १५,मंगलवार
नेशनल मेडिकल कलेज र मानवसेवा आश्रमबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता
राष्ट्रिय

नेशनल मेडिकल कलेज र मानवसेवा आश्रमबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता

प्रकाशित : २०७९ कार्तिक १५,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद