Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home राजनिती

सता गठबन्धनको निर्वाचन परिचालन कार्यालय पथलैयामा स्थापना

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ कार्तिक १५,मंगलवार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

सिमरा : आसन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि बाम लोकतान्त्रिक गठबन्धनको निर्वाचन परिचालन कार्यालय बाराको पथलैयामा उद्घाटन गरिएको छ ।
जीतपुरसिमरा उपमहानगरपालिका १ पथलैयामा गठबन्धनको संयूक्त सम्पर्क कार्यालय स्थापना गरिएको माओबादी केन्द्रका नेता एवं प्रदेश सभा सदस्यका उम्मेदवार क्षेत्रबहादुर श्रेष्ठ(अनिल)ले जानकारी दिए ।
सम्पर्क कार्यालय स्थापनापछि बारा क्षेत्र नम्बर ४ का निर्वाचन गतिविधि तथा मतदाता भेटघाटलाई सहज हुने श्रेष्ठले बताए । कार्यक्रममा प्रतिनिधि सभा सदस्यका उम्मेदवार एवं नेकपा एकिकृत समाजवादी पार्टीका केन्द्रिय कृष्णकुमार श्रेष्ठ, एकिकृत समाजवादीका पोलिटब्युरो सदस्य दिनेश राई, केन्द्रिय सदस्य हिमाल खरेल, विश्वास साह, नेपाली काँग्रेस जीतपुरसिमरा नगर कमिटिका सभापति छवि शर्मा, जीतपुरसिमरा १ का काँग्रेस सभापति रामबहादुर अधिकारी, माओबादी नेता बेनी तिमल्सिना, काँग्रेस नेतृ नारायणी रायमाझी लगायतको उपस्थिती रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

स्वास्थ्य, शिक्षा र रोजगारीको एजेन्डासहित चैनपुर टोलमा राष्ट्रिय स्वतन्त्र पार्टी उम्मेदवार सुशील कुमार कानु को घरदैलो
मुख्य समाचार

स्वास्थ्य, शिक्षा र रोजगारीको एजेन्डासहित चैनपुर टोलमा राष्ट्रिय स्वतन्त्र पार्टी उम्मेदवार सुशील कुमार कानु को घरदैलो

प्रकाशित : २०७९ कार्तिक १५,मंगलवार
प्रदीप यादव उम्मेदवार बनेपछि एमालेमा प्रवेशको लहर, वीरगंज–१३ मा शक्ति विस्तार
मुख्य समाचार

प्रदीप यादव उम्मेदवार बनेपछि एमालेमा प्रवेशको लहर, वीरगंज–१३ मा शक्ति विस्तार

प्रकाशित : २०७९ कार्तिक १५,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद