Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

घरदैलोमा पुगेका युवा नेता सर्राफलाई स्थानियहरुले गरे भव्य स्वागत

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ कार्तिक ६,आईतवार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बीरगन्ज – पर्साको निर्वाचन क्षेत्र नं. १ को ख बाट प्रदेश सभा सदस्यका उम्मेदार रहेको ओमप्रकाश सर्राफले आइतवार बीरगन्ज महानगरपालिकाको वडा नं. १६ घुसकपुरमा घरदौलो कार्यक्रम सम्पन्न गरेका छन् ।

भोट माग्न जनताको घरदैलोमा पुगेका युवा नेता सर्राफलाई स्थानियहरुले भव्य स्वागत गरेका छन् । भोट माग्ने क्रममा नेता सर्राफले स्थानियहरुलाई आफु कुनै गठबन्धनबाट चुनाव नलडेको भएपछि मेरो गठबन्धन जनतासँग रहेको बताए ।

जनताको लागि राजनितिकमा आएको तथा जनतासँग नै मेरो गठबन्धन रहेको कारण भोट दिन नेता सर्राफले घुसुकपुरवासीलाई आग्रह गरे । सर्राफले आफु लौरो उम्मेदवार रहेको सबै जनतालाई भन्दै आउनु भएको छ । घरदौलो कार्यक्रममा संजय पटेल,राज सोनी,अरसद शेख, ई गंजेन्द्र दास,मनोज साह, रेखा सोनी,सहनवाज,नीतेश कुमार लगायतको सहभागीता रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पर्सा–३ मा एमाले उम्मेदवार पाण्डेयको समर्थनमा महुवन र बलुवाका युवा एकजुट
मुख्य समाचार

पर्सा–३ मा एमाले उम्मेदवार पाण्डेयको समर्थनमा महुवन र बलुवाका युवा एकजुट

प्रकाशित : २०७९ कार्तिक ६,आईतवार
बिजुलीबाटै आत्मनिर्भर अर्थतन्त्र बनाउन सरकार लागेको छ : प्रधानमन्त्री प्रचण्ड
मुख्य समाचार

‘सूर्यभन्दा माथि तारा’ भन्दै नयाँ चुनाव चिह्नमा भोट हाल्न प्रचण्डको आग्रह

प्रकाशित : २०७९ कार्तिक ६,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद