Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

प्रदेशसभा सदस्यका उम्मेदवार सर्राफ प्रति मतदातामा उत्साह

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ कार्तिक ४,शुक्रबार
A A
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

वीरगंज – प्रदेशसभा पर्सा क्षेत्र नं. १ काे २ का उम्मेदवार ओमप्रकाश सर्राफले मतदाता भेटाघाट कार्यक्रमलाई निरन्तारता दिएका छन् । प्रदेशसभा सदस्यका उम्मेदवार सर्राफले शुक्रबार वीरगंज महानगरपालिकाकाे वडा नम्बर-२ छपकैयामा भेटघाट गरेका हुन् ।

भेटघाटकाे क्रममा मतदातामा आफु प्रतिदेखिकाे उत्साह र समर्थनले आत्मबल बढएकाे उम्मेदवार सर्राफले वताए । यस पालिकाे निर्वाचनमा यस क्षेत्रकाे मतदाता आफुलाई जिताएर इतिहास रच्न आतुर रहेकाे सर्राफकाे भनाई छ ।

लाैराे चुनाव चिन्ह रहेकाे उम्मेदवार सर्राफ मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतका प्रतिस्पर्धी हुन् । मुख्यमन्त्री राउतले वीरगंजबाट निर्वाचित भएर वीरगंजलाई धोका दिएकाे र वीरगंजकाे लागि केही नगरेका कारण यस पालिकाे निर्वाचनमा मतदाता आफुलाई मतदान गर्नेमा उम्मेदवार सर्राफ विश्वस्त छन् ।

समाजिक अभियान्ता समेत रहेका उम्मेदवार सर्राफले परिर्वतन र रास्ट्र निर्माणको अभियानमा सहयाेग गर्न लौरो छापमा मतदान गर्न आग्रह समेत गरेका हुन् ।

उम्मेदवार सर्राफकाे मतदाता भेटघाट कार्यक्रममा वीरगंजदेखि दिल्ली सम्मका पैदल यात्री शैख मुन्ना, जगदीश सरार्फ, संजय पटेल , आकाश चौरसिया, शेख अरसद, सहनवाज लगायतकाे सहभागि रहेकाे थियाे ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

महानगरको मेयरमा रास्वपाबाट किशोर कुमार यादवको नाम चर्चामा, आधिकारिक निर्णय हुन बाँकी
मुख्य समाचार

महानगरको मेयरमा रास्वपाबाट किशोर कुमार यादवको नाम चर्चामा,

प्रकाशित : २०७९ कार्तिक ४,शुक्रबार
अलपत्र पारिएको वीरगन्जको मुख्य सडक विस्तारमा पुरानै एलाइनमेन्ट कायम गर्न उद्योग वाणिज्य संघको आग्रह
मुख्य समाचार

अलपत्र पारिएको वीरगन्जको मुख्य सडक विस्तारमा पुरानै एलाइनमेन्ट कायम गर्न उद्योग वाणिज्य संघको आग्रह

प्रकाशित : २०७९ कार्तिक ४,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद