Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

गठबन्धनका उम्मेदवार रमेश रिजाल हरिहरपुरमा लोकतान्त्रिक बामगठबन्धनमा आबद्ध दलका नेता कार्यकर्ताहरुसंगै मतदाताको घरदैलोमा पुगे

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ कार्तिक ४,शुक्रबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज,०४ कार्तिक : पर्साको क्षेत्र नम्बर ४ का सत्ता गठबन्धनबाट प्रतिनिधीसभा सदस्यका उम्मेदवार रमेश रिजालले शुक्रबार कालिकामाइको वडा नम्बर ३ हरिहरपुरमा चुनावी घरदैलो कार्यक्रम गरेका छन् ।

नेपाली काँग्रेसका केन्द्रिय सदस्य समेत रहेका रिजालले शुक्रबार बिहान हरिहरपुरमा लोकतान्त्रिक बामगठबन्धनमा आबद्ध दलका नेता कार्यकर्ताहरुसंगै मतदाताको घरदैलोमा पुगेर गठबन्धनका उम्मेदवारलाई मत सिदन आग्रह गरे ।

संविधान र लोकतन्त्रको रक्षा गर्दै आएको बामलोकतान्त्रिक गठबन्धन र त्यसको नेतृत्वकर्ता दल काँग्रेस आज पनि मुलुकको आवश्यकता भएकाले आसन्न निर्वाचनमा गठबन्धनलाई नै जिताउन उनले मतदातासंग आग्रह गरे ।

घरदैलो कार्यक्रममा गठबन्धनबाट माओवादी केन्द्रकी प्रदेशसभा सदस्य उम्मेदवार शेख चाँदताराका साथै काँग्रेसका महाधिवेशन प्रतिनिधी बशिष्ठ नारायण कुर्मी , पार्टी प्रवक्ता रमेश पाण्डे , क्षेत्रीय सभापति श्रीकान्त यादव, क्षेत्रीय सचिव बलिष्टर अहमद, युवा नेता राकेश यादव लगायतको पनि सहभागीता थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

स्वास्थ्य, शिक्षा र रोजगारीको एजेन्डासहित चैनपुर टोलमा राष्ट्रिय स्वतन्त्र पार्टी उम्मेदवार सुशील कुमार कानु को घरदैलो
मुख्य समाचार

स्वास्थ्य, शिक्षा र रोजगारीको एजेन्डासहित चैनपुर टोलमा राष्ट्रिय स्वतन्त्र पार्टी उम्मेदवार सुशील कुमार कानु को घरदैलो

प्रकाशित : २०७९ कार्तिक ४,शुक्रबार
प्रदीप यादव उम्मेदवार बनेपछि एमालेमा प्रवेशको लहर, वीरगंज–१३ मा शक्ति विस्तार
मुख्य समाचार

प्रदीप यादव उम्मेदवार बनेपछि एमालेमा प्रवेशको लहर, वीरगंज–१३ मा शक्ति विस्तार

प्रकाशित : २०७९ कार्तिक ४,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद