Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

नेता अजय चौरसियाको पक्षमा मत माग्न वीरगन्जका महिलाहरु पनि उत्रिए चुनावी प्रचारमा

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ कार्तिक ३,बिहीबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज ३ कार्तिक
पर्सा क्षेत्र नम्बर २ मा सत्तागठबनन्धनका तर्फबाट प्रतिनिधीसभा सदस्यका साझा उम्मेदवार अजय चौरसियालाईको पक्षमा मत माग्न महिलाहरु पनि चुनावी प्रचारमा उत्रिएका छन् ।

पर्सा २ मा सत्तागठबन्धनबाट प्रतिनिधीसभा सदस्यमा काँग्रेसका अजय चौरसिया र प्रदेशसभा ससदस्यमा लोसपाका रमेश कुर्मी उम्मेदवार छन् ।

बिहीबार वीरगन्ज महानगरपालिका वडा नम्बर १० को घडीअर्वा , अशोकवाटिका , रानीघाट र आदर्शनगरमा सत्तागठबन्धनले सन्चालन गरेको चुनावी घरदैलो कार्यक्रममा महिला मतदाताहरु ऋाफै सहभागी भइ पसार्न २ मा चौरसियाको पक्षमा मत मागेका थिए ।

क्षेत्रको विकासमा लागि पर्ने चौरसियाले जनताको सुखदुखमा सधैं साथ दिदै आएकाले यसपालिको चुनावमा उनलाई जिताउन आफुहरु चुनावी प्रचारमा लागेको महिला मतदाताहरुको भनाई थियो ।

महिलाहरुले काँग्रेस केन्द्रिय सदस्य समेत रहेका चौरसियाले महिला सशक्तिकरणका लागि पनि विगतमा काम गरेकाले आफुहरुको भरोसा उनि माथि नै भएको प्रतिक्रिया पनि दिए ।

चुनावी घरदैलो कार्यक्रममा उम्मेदवारद्वय चौरसिया र कुर्मीका साथै प्रदेश सरकारका पूर्वमन्त्री ओम प्रकाश शर्मा , पूर्ब वडाध्यक्ष रामनगीना साह कानु , काँग्रेस नेताहरु श्याम पोखरेल , राकेश सिंह , दिना गुप्ता , विजय सर्राफ , भोला कलवार , बैकुण्ठ श्रीवास्तव , क्षेत्रीय सचिव रन्जित पटेल ,नगर सभापति मणिन्द्रलाल नेपाली , नगर उपसभापति सन्तोष गुप्ता , नगर सहसचिव दिपक साह ,युवा नेता राकेश साह , धिरज गुप्ता ,महिला नेतृहरु रम्भा मिश्रा, रुपा श्रेष्ठ , सन्तोष देवी खतिवडा लगायतको पनि सहभागीता थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पूर्व गाविस अध्यक्ष तथा तमलोपाका पूर्व पर्सा जिल्ला सभापति रास्वपामा प्रवेश
राजनिती

पूर्व गाविस अध्यक्ष तथा तमलोपाका पूर्व पर्सा जिल्ला सभापति रास्वपामा प्रवेश

प्रकाशित : २०७९ कार्तिक ३,बिहीबार
पर्सा नापी कार्यालयमा घुस काण्डपछि विवाद चर्कियो, नापी अधिकृत दीपक कुमार सिंहमाथि गम्भीर आरोप
आर्थिक

पर्सा नापी कार्यालयमा घुस काण्डपछि विवाद चर्कियो, नापी अधिकृत दीपक कुमार सिंहमाथि गम्भीर आरोप

प्रकाशित : २०७९ कार्तिक ३,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद