Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

संविधानको रक्षा र समृद्धिको लागि बाम लोकतान्त्रिक गठबन्धनलाई जिताउन आवश्यक- रमेश रिजाल

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ आश्विन ३०,आईतवार
A A
1
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज । पर्साको जीराभवनी गाउँपालिकामा नेपाली कांग्रेस प्रतिनिधिसभा क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रमेश रिजाल र कार्यकर्ता बीच भेटघाट सम्पन्न भएको छ । नेपाली कांग्रेस प्रतिनिधिसभा क्षेत्र नं. ४ को जीराभवनी गाउँपालिकाको कार्यकर्ता भेटघाटनेपाली कांग्रेस जगरनाथपुर गाउँपालिका अध्यक्ष बिहारी महतो नुनियाको अध्यक्षतामा सम्पन्न भएको हो ।
नेपाली कांग्रेस जगरनाथपुर गाउँपालिका अध्यक्ष बिहारी महतो नुनियाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य उम्मेदवार रमेश रिजालले संविधानको रक्षा र समृद्धिको लागि अहिलेको बाम लोकतान्त्रिक गठबन्धनलाई जिताउन आवश्यक रहेको बताए ।

दुईतिहाईको सरकारको नेतृत्व गरेको केपी ओलीले संसद नै विघटन गरेर संविधान समाप्त पार्न खोजेको बताउदै फेरीपनि संसद विघटन गर्ने पार्टीलाई जिताएर जनताले गल्ती नगरे बताए ।

कार्यक्रममा अतिथिहरु प्रदेश सभा सदस्य शकर चौधरी, जगरनाथपुर गापा अध्यक्ष श्रीकान्त यादव, जिराभवानी गापा अध्यक्ष अनोज चौधरी,उपाध्यक्षहरु बबिता सिंह,रेखा चौधरी युवा नेता राकेश यादव लगायतको उपस्थित रहेकोे थियो । कार्यक्रमको सहजीकरण रामायण यादवले गरेका थिए।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

वीरगञ्जका ट्रेड युनियनद्वारा उद्योग वाणिज्य संघको ध्यानाकर्षण, श्रमिक अधिकार र न्यूनतम ज्याला कार्यान्वयनको माग
आर्थिक

वीरगञ्जका ट्रेड युनियनद्वारा उद्योग वाणिज्य संघको ध्यानाकर्षण, श्रमिक अधिकार र न्यूनतम ज्याला कार्यान्वयनको माग

प्रकाशित : २०७९ आश्विन ३०,आईतवार
बालविकास कक्षाका लागि उपकार सेवा नेपालको सहयोगमा सिलिङ फ्यान हस्तान्तरण
मुख्य समाचार

बालविकास कक्षाका लागि उपकार सेवा नेपालको सहयोगमा सिलिङ फ्यान हस्तान्तरण

प्रकाशित : २०७९ आश्विन ३०,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद