Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

नेकपा माओवादी केन्द्र पर्साका नेताहरुकाे एक टाेलीले मन्त्री पाैडेलसंग भेटघाट

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ भाद्र १३,सोमबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगंज । नेकपा माओवादी केन्द्र पर्साका नेताहरुकाे एक टाेलीले शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पाैडेलसंग भेटघाट गरेकाे छ । माओवादी केन्द्रकी नेतृ एवम् राष्ट्रिय सभा सदस्य उर्मिला अर्याल नेतृत्वकाे टाेलीले मन्त्री पाैडेलसंग भेटघाट गरेकाे हाे ।

भेटघाटकाे क्रममा टाेलीले धाेबिनी गाउँपालिकाकाे वडा नं. ५ मा रहेकाे श्री अजिज मियाँ माध्यमिक विद्यालय धाेबिनीकाे समस्या समाधानकाे लागि आग्रह गरिएकाे नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य सलाउदिन अहमदले वताए ।

साे विद्यालयकाे भाैतिक संरचना र शिक्षक दरबन्दी अभाव भएपनि शैक्षिक गुणस्तर राम्राे भएकाेले विद्यार्थीहरुकाे चाप थेग्न नसक्ने अवस्था रहेकाे छ । एक हजार ५ सय विद्यार्थीहरु अध्ययनरत रहेकाे विद्यालयमा भवन र शिक्षक अभाव परिपुर्ति गर्नकाे लागि लिखित रुप मै माग गरिएकाे प्रदेश सदस्य अहमदले जानकारी दिए ।

मन्त्री भेटने टाेलीमा नेकपा माओवादीका केन्द्रिय सदस्य बिरेन्द्र प्रसाद यादव, प्रदेश समिति सदस्य सलाउदिन अहमद, कृष्ण माेहन प्रसाद यादव, विद्यालयका प्रधानाध्यापक जितेन्द्र राम लगायतकाे पनि सहभागिता रहेकाे थियाे ।

टाेलीले शिक्षा मन्त्री पाैडेलकाे साथै राज्य मन्त्री वाेध माया कुमारी यादवसंग भेट गरी विद्यालयकाे अवस्थाकाे बारेमा बृहत छलफल गर्नुकाे साथै विद्यालयलाई आवश्यक शिक्षक दरबन्दी र भाैतिक संरचना (भवन) निर्माण गरिदिन आग्रह गरेकाे हाे ।

भेटकाे क्रममा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम बारेमा समेत जानकारी गराइएकाे विद्यालयका प्रधानाध्यापक जितेन्द्र रामले वताए । मन्त्री ज्यूले पनि सक्दाे सहयाेग गर्ने तथा विद्यालय अवलाेकन गर्नकाे लागि समेत इच्छा जाहिर गर्नु भएकाे उनले जानकारी गराए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

स्वास्थ्य, शिक्षा र रोजगारीको एजेन्डासहित चैनपुर टोलमा राष्ट्रिय स्वतन्त्र पार्टी उम्मेदवार सुशील कुमार कानु को घरदैलो
मुख्य समाचार

स्वास्थ्य, शिक्षा र रोजगारीको एजेन्डासहित चैनपुर टोलमा राष्ट्रिय स्वतन्त्र पार्टी उम्मेदवार सुशील कुमार कानु को घरदैलो

प्रकाशित : २०७९ भाद्र १३,सोमबार
प्रदीप यादव उम्मेदवार बनेपछि एमालेमा प्रवेशको लहर, वीरगंज–१३ मा शक्ति विस्तार
मुख्य समाचार

प्रदीप यादव उम्मेदवार बनेपछि एमालेमा प्रवेशको लहर, वीरगंज–१३ मा शक्ति विस्तार

प्रकाशित : २०७९ भाद्र १३,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद