Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

धोबिनी– २ को वडा अध्यक्षमा जसपाका देवेन्द्र विजयी

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ जेष्ठ १,आईतवार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

धोबिनी– २ को वडा अध्यक्षमा जसपाका देवेन्द्र विजय भएका छ्न ।
पर्साको धोबिनी गाउँपालिका वडा नं २ को अध्यक्षमा देवेन्द्र प्रसाद कुर्मी विजयी भएका छन् । जनता समाजवादी पार्टीका उम्मेदवार कुर्मी ८७५ मत ल्याएर विजयी भएका हुन् । उनको निकटम प्रतिद्वन्दी नेकपा एमालेका नन्दलाल प्रसाद कुर्मी ४ सय ९१ मत ल्याएका छन् ।
वडा सदस्यहरुमा जसपाका विरेन्द्र राउत कुर्मी (४८५), नेपाली काँग्रेसका शिव कुमारी देवी कुर्मी (४८४), महिला र दलित सदस्यमा क्रमश ः काँग्रेसकै शोभावतीदेवी (४८९) र शारदादेवी पासवान (५६१) विजयी भएको निर्वाचन अधिकृतको कार्यालय धोबिनीले जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेज र प्रिस्टिन भ्याली ड्राइपोर्टद्वारा वीरगन्जमा निःशुल्क स्वास्थ्य शिविर
मुख्य समाचार

नेशनल मेडिकल कलेज र प्रिस्टिन भ्याली ड्राइपोर्टद्वारा वीरगन्जमा निःशुल्क स्वास्थ्य शिविर

प्रकाशित : २०७९ जेष्ठ १,आईतवार
स्काईलाइन मलमा नयाँ क्यासिनो सञ्चालनमा अदालतको रोक, प्रहरीको सिफारिस पत्र गायब भएको आरोप
मुख्य समाचार

स्काईलाइन मलमा नयाँ क्यासिनो सञ्चालनमा अदालतको रोक, प्रहरीको सिफारिस पत्र गायब भएको आरोप

प्रकाशित : २०७९ जेष्ठ १,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद