Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

स्वतन्त्र उप मेयरको उम्मेदवार मिश्रलाई बौद्धिक वर्ग देखी किसान सम्मको समर्थन

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ बैशाख २७,मंगलवार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

महानगरका स्वतन्त्र उप मेयरको उम्मेदवार रम्भा मिश्रलाई जिताउन बौद्धिक वर्ग देखी किसान सम्मको समर्थन बढदै गएको छ ।चुनावको दिन नजिकै सँगै महानगर भित्रका स्थथानीय बसी तथा बौद्धिक वर्ग देखी किसान सम्मको समर्थन बढदै गएको हो
वीरगञ्ज महानगर वडा नं १६ स्थित प्रगतीशील महिला कृषक समुहको आयोजनामा भेटघाट तथा परिचात्मक कार्यक्रम सम्पन्न भएको छ ।समुह कि अध्यक्ष गीता वर्माको अध्यक्षतामा सम्मपन उक्त कार्यक्रमको सम्बोधन गर्दै रम्भा मिश्रले महिलाको हक अधिकार सुनिश्चित गर्न महिलाहरु आफै अगाडी आउन अनुरोध गर्नु भएको थियो ।
यस्तै स्थानिय तहको निर्वाचनमा स्थानिय तहमा महिला उम्मेदवारलाई भारी बहुमतले जिताउन बौद्धिक वर्ग देखी किसान सम्मको समर्थन विच आग्रह गर्नु भयो ।
कार्यक्रममा उपस्थिती समुहका महिला तथा स्थानिय महिलाहरुको समुहले यसपाली उप मेयर पदको स्वतन्त्र उम्मेदवार रम्भा मिश्रलाई जिताउन प्रतिवद्धता व्यक्त गरेका छन्।
चुनावलाई लक्षीत गरी प्रचार प्रसारको लागी बाईलट पेपरको नमुना सहीत ५० जना महिलाहरुलाई प्रशिक्षगराई महानगरको विभिन्न वडाहरुमा पररचालित गराईएको मिश्रले जनकारी दिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस
Tags: # chunawa

अनलाईन वीरगंज

Related Posts

नगरप्रमुखको सक्रिय पहलले ल्यायो आशा – वीरगञ्जमा विद्युत् समस्या समाधानको बाटो खुल्दै
मुख्य समाचार

नगरप्रमुखको सक्रिय पहलले ल्यायो आशा – वीरगञ्जमा विद्युत् समस्या समाधानको बाटो खुल्दै

प्रकाशित : २०७९ बैशाख २७,मंगलवार
हेटौँडाका वरिष्ठ व्यवसायी विन्दल दासमाथि आक्रमण, समुदाय स्तब्ध
मुख्य समाचार

हेटौँडाका वरिष्ठ व्यवसायी विन्दल दासमाथि आक्रमण, समुदाय स्तब्ध

प्रकाशित : २०७९ बैशाख २७,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद