Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पटेर्वा सुगौली–५ मा एमालेको क्षेत्रीय सम्पर्क कार्यालय उद्घाटन, चुनाव जितेपछि काम गरेर देखाउने रूपेश पाण्डेयको प्रतिबद्धता

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ फाल्गुन ७,बिहीबार
A A
1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज । पर्साको पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर ५ मा नेकपा एमालेको क्षेत्रीय सम्पर्क कार्यालय उद्घाटन गरिएको छ। पर्सा क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रूपेश पाण्डेयले कार्यालयको उद्घाटन गरेका हुन्।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै उम्मेदवार रूपेश पाण्डेयले यसपटक भाषण मात्र होइन, चुनाव जितेर आएपछि जनताको समस्या समाधान र समाजको विकासमा पूर्ण रूपमा समर्पित हुने प्रतिबद्धता व्यक्त गरे। उनले स्थानीय स्तरमा विकास निर्माण, रोजगारी, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा प्राथमिकताका साथ काम गर्ने बताए।

उद्घाटन कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्ता, स्थानीय बासिन्दा तथा समर्थकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा पूर्व मन्त्री एवं नेकपा एमालेका नेता प्रमोद जैसवाल, पूर्व गाउँपालिका अध्यक्ष हरिनारायण चौधरी लगायतका नेताहरूको पनि उपस्थिति रहेको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

श्रीमानको हत्याको आरोपमा श्रिमती पक्राउ
मुख्य समाचार

मोटरसाइकल चोरर भाग्दै गरेका युवक वीरगन्जको यातायात कार्यालयबाट पक्राउ

प्रकाशित : २०८२ फाल्गुन ७,बिहीबार
वीरगञ्ज नाका मानव बेचबिखनको ‘ट्रान्जिट प्वाइन्ट’ बन्दै
मुख्य समाचार

वीरगन्ज नाकाबाट लागु औषध सेवनकर्ता खोजी अभियान अन्तर्गत एक युवतीसहित ८ जना पक्राउ

प्रकाशित : २०८२ फाल्गुन ७,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद