Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home राजनिती

वडा ३ मा कटुवालको सभापतित्वमा (रास्वपा) को वडा इकाइ समिति गठन

by प्रणय साह
प्रकाशित : २०८२ पुष ५,शनिबार
A A
3
SHARES
17
VIEWS
Share on FacebookShare on Twitter

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वीरगन्ज महानगरपालिकाका वडाहरूमा संगठन विस्तार सुरु गरेको छ। सोही क्रममा शनिबार वडा नम्बर ३ मा किरण कटुवालको सभापतित्वमा वडा इकाइ समिति गठन गरिएको छ।
आयोजित रास्वपाको भेलालले किरण कटुवालको सभापतित्वमा वडा ईकाइ समिति गठन गरेको छ ।
समितिको उपसभापतिमा लालबाबु मन्सुरी ,सचिवमा अनिल कुमार दास ,सहसचिवमा एकबाल मियाँ र राकेश महर्जन तथा सदस्यहरुमा सुरेश पासी ,असरफ मन्सुरी ,नुरेनबी मन्सुरी , छोटु साह सोनार ,राजु कुमार स्वामी ,समीर मियाँ धोबी,राजन कुमार दास,अजय कुमार दास,जावेद मियाँ मन्सुरी रहेका छन् ।यस्तै समितिको सल्लाहकारमा मञ्जुरल हक अन्सारी सम्सुदिन अन्सारी र ज्याउल हक मन्सुरी रहेका छन् । उक्त भेलामा बोल्दै रास्वपा पर्साका सभापति हरी पन्तले अब छिट्टै नै रास्वपाले महानगरको ३२ वटै वडामा समिति गठन गर्ने बताए । उनले अहिले महानगरका ३२ वटै वडाहरुबाट रास्वपामा प्रवेश गर्नेहरुको लहर नै चलेको बताए । रास्वपाका महानगर सभापति महोमद्व आलमको सभापतित्वमा भएको उक्त भेलाको सहजिकरण सचिव गौतम श्रेष्ठले गरेका थिए । भेलामा रास्वपाका महानगर उपसभापति परितोस द्विवेदी ,सहसचिव मुन्ना साह र नेता परवेज आलमकोपनि उपस्थिति रहेको थियो ।

रास्वपा पर्सा सभापति हरी पन्तले छिट्टै महानगरका ३२ वटै वडामा समिति गठन गरिने र पार्टीप्रति आकर्षण बढ्दै गएको बताए। भेलामा महानगरस्तरीय नेताहरूको सहभागिता रहेको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

प्रणय साह

Related Posts

श्रीमानको हत्याको आरोपमा श्रिमती पक्राउ
मुख्य समाचार

मोटरसाइकल चोरर भाग्दै गरेका युवक वीरगन्जको यातायात कार्यालयबाट पक्राउ

प्रकाशित : २०८२ पुष ५,शनिबार
वीरगञ्ज नाका मानव बेचबिखनको ‘ट्रान्जिट प्वाइन्ट’ बन्दै
मुख्य समाचार

वीरगन्ज नाकाबाट लागु औषध सेवनकर्ता खोजी अभियान अन्तर्गत एक युवतीसहित ८ जना पक्राउ

प्रकाशित : २०८२ पुष ५,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद