Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home आर्थिक

उद्योगको अवस्था सरकारको गलत नीतिले बेहाल छः कांग्रेस नेता रुंगटा

by अनलाईन वीरगंज
प्रकाशित : २०८० चैत्र २४,शनिबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज,२४चैतः नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा संविधानसभा सदस्य अनिल रुंगटाले पछिल्लो समय नेपालको अर्थतन्त्रमा मन्दी छाउनु र व्यापार–व्यवसाय न्यून क्षमतामा चल्नुको प्रमुख कारण नै स्थायी आर्थिक एवं औद्योगिक नीतिको अभाव भएको बताएका छन् । वीरगन्जमा शनिबार कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको ‘वीरगन्जको वाणी’ कार्यक्रमको पहिलो सत्र ’उद्योग र व्यापार खोइ पूर्वाधार रु’ मा संविधानसभा उद्योगीसमेत रहेका रुंगटाले आर्थिक नीतिमा स्थायित्व नआउन्जेल उद्योग–धन्धा सप्रिन्छ भनेर सोच्नु बेकार भएको बताए ।

’पछिल्ला सरकारले गरेका गलत नीतिले समस्या आएको हो,’ रुंगटाको भनाइ थियो, ’सरकारपिच्छे नीति फेरिन्छ । आर्थिक नीति र उद्योग नीति कम्तिमा पाँच÷दस वर्ष स्थायी हुनुपर्छ । उद्योग–व्यवसायलाई प्रोत्साहन गर्ने खालको ठोस स्थायी नीति लिए मात्रै अर्थतन्त्र सम्हालिन सक्ने आधार बन्छ ।’ उनका अनुसार हाल विभिन्न प्रकृतिका उद्योग बेग्लाबेग्लै किसिमका समस्यासँग जुधिरहेका छन् । तथापी, स्टिल, सिमेन्ट लगायत सबै उद्योग अहिले २० प्रतिशतको इफिसियन्सिमा चलेको उनले जानकारी दिए । ’छिमेकी देशमा सतप्रतिशत इफिसियन्सीमा उद्योग चलेका छन्,’ उनले भने, ’यो अवस्थामा हामीले कसरी प्रतिस्पर्धा गर्न सक्छौं ।’

निर्माण सामग्रीको माग धेरै हुने ड्राइ सिजन ९माघ, फागुन० मै बिजुली काटिँदा उद्योग चल्ने अवस्था नरहेको रूगंटाले बताए । बिजुलीको विकल्पमा अहिले आएको सोलारको अवधारणा पाँच÷दस वर्षअघि किन आएन भनेर उनले प्रश्न गरे ।उनले अवैज्ञानिक कर प्रणालीको सुधार आवश्यक रहेको समेत औंल्याए ।साभार – इकान्तिपुरबाट

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

“बाल प्रतिभा क्विज च्यालेन्ज–२०८२” पर्सामा सम्पन्न
मुख्य समाचार

“बाल प्रतिभा क्विज च्यालेन्ज–२०८२” पर्सामा सम्पन्न

प्रकाशित : २०८० चैत्र २४,शनिबार
नेशनल मेडिकल कलेजद्वारा विश्व मधुमेह दिवस–२०२५का अवसरमा निःशुल्क मधुमेह परीक्षण तथा स्वास्थ्य परामर्श कार्यक्रम सम्पन्न
मुख्य समाचार

नेशनल मेडिकल कलेजद्वारा विश्व मधुमेह दिवस–२०२५का अवसरमा निःशुल्क मधुमेह परीक्षण तथा स्वास्थ्य परामर्श कार्यक्रम सम्पन्न

प्रकाशित : २०८० चैत्र २४,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद