Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्सा : मंसिर ५ गते पाेखरियामा हुने एमाले आम सभाकाे तयारी पुरा

by अनलाईन वीरगंज
प्रकाशित : २०८० मंसिर १,शुक्रबार
A A
1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

आनन्द पटेल

वीरगञ्ज । पर्साकाे पोखरीया नगरपालिकामा यही मंसिर ५ गते मंगलबारका दिन हुन गइरहेकाे नेकपा एमालेको बृहत आम सभा तथा पार्टी प्रवेश कार्यक्रम तयारी पुरा भएकाे छ ।

एमाले पर्साले शुक्रबार वीरगंज पत्रकार सम्मेलन गर्दै पार्टीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रमकाे तयारी पुरा भएकाे जनाएकाे हाे ।

कार्यक्रममा करिब २५ हजारकाे उपस्थिती रहने र ५ हजारले पार्टी प्रवेश गर्ने पार्टीका पोलिट बूरो सदस्य तथा पर्सा जिल्ला इन्चार्ज अच्युत मैनालीले वताए । पत्रकार सम्मेलनमा वाेल्दै मैनालीले कार्यक्रममा पर्सा जिल्लाका नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेस, जसपा, लोसपा पार्टीका केन्द्रीय तहका नेताहरु पार्टी प्रबेश गर्ने वताए ।

पूर्व प्रतिनिधि सभा सदस्य एवम् जसपाका नेता हरिनारायण रौनियार लगायतकाले पार्टी प्रबेश गर्ने निश्चित भइसकेकाे पोलीटब्युराे सदस्य सुमन प्याकुरेलले वताए ।

आम सभालाई पार्टीका अध्यक्ष ओलीसहित का शिर्ष नेताहरु सम्बोधन गर्ने जिल्ला संयोजक डा. विशम्बर शर्माले जानकारी दिए । सो आम सभा मिसन २०८४ को तयारी समेत रहेको उनले वताए ।

जिल्ला संयोजक डा. शर्माको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा पार्टीका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य प्रभु हजरा, मधेश प्रदेश कमिटी सदस्य तेज प्रकाश निषाद, पत्रकार महासंघका केन्द्रीय सदस्य केसि लामिक्षाने, युवा नेता अकलेश साह लगायतको उपस्थिति रहेको थियो ।

नेपाल पत्रकार महासंघ पर्साकाे सभाहलमा भएकाे पत्रकार सम्मेलनकाे सहजिकरण प्रेस चौतारी पर्साका अध्यक्ष श्याम बन्जाराले गरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पूर्वमन्त्री राजकुमार गुप्तालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश
मुख्य समाचार

पूर्वमन्त्री राजकुमार गुप्तालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

प्रकाशित : २०८० मंसिर १,शुक्रबार
बहुदरमाईका सामुदायिक विद्यालयको एसईई नतिजा कमजोर, २९ प्रतिशत मात्रै विद्यार्थी उत्तीर्ण
मुख्य समाचार

बहुदरमाईका सामुदायिक विद्यालयको एसईई नतिजा कमजोर, २९ प्रतिशत मात्रै विद्यार्थी उत्तीर्ण

प्रकाशित : २०८० मंसिर १,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद