Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

जनता समाजवादी पार्टीको पर्सा जिल्ला उपसचिवमा वडाअध्यक्ष कानु मनोनित

by अनलाईन वीरगंज
प्रकाशित : २०८० असार ५,मंगलवार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । जनता समाजवादी पार्टी (जसपा ) नेपाल पर्साले रिक्त रहेको पदहरु पूर्ति गर्दै जिल्ला समन्वय समिति (जिल्ला कार्यसमिति) लाई पूर्णता दिएको छ ।

जिल्ला अध्यक्ष रामनरेशप्रसाद यादवको अध्यक्षतामा बसेको बैठकले रिक्त रहेको उपाध्यक्ष, कोषाध्यक्ष र उपसचिव पदमा नयाँ मनोनित गर्दै जिल्ला कार्यसमितिलाई पूर्णता दिएको हो ।

जसअनुसार जिल्ला उपाध्यक्षमा अजय चौरसिया, नागेन्द्र प्रसाद यादव र मिथिलेश सिंह, उपसचिवमा वीरगञ्ज महानगरपालिका वडा नम्बर १० का वडाअध्यक्ष सुशील साह कानु , नूर आलम अन्सारी र सुनिल कुशवाहा तथा कोषाध्यक्षमा शर्मिला विष्टलाई मनोनित गरिएको जसपाका जिल्ला सचिव तबरेज अहमदले जानकारी दिए । यस्तै रिक्त रहेका २० सदस्य पदमा पनि विभिन्न पालिकाबाट पार्टीका नेताहरुलाई मनोनित गरिएको उनले बताए ।

रिक्त रहेका पदाधिकारी र सदस्यहरुमा मनोनित गरि ९७ सदस्यिय जिल्ला कार्यसमिति पुर्नगठित गरिएको अहमदले जानकारी दिए ।

 

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

गहवामाई मन्दिर परिसरमा समरसता उत्सव सम्पन्न
धर्म

गहवामाई मन्दिर परिसरमा समरसता उत्सव सम्पन्न

प्रकाशित : २०८० असार ५,मंगलवार
घोगिं नपाएपछि खल्लियो माघी उत्सव
धर्म

घोगिं नपाएपछि खल्लियो माघी उत्सव

प्रकाशित : २०८० असार ५,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद