Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मनोरन्जन

जीतपुरसिमरा महोत्सवमा आज सोमबार चर्चित गायक डेभिड शंकर, उर्गेन दोङ्ग, सहिमा श्रेष्ठ र प्रमोद जखमी आउने

by अनलाईन वीरगंज
प्रकाशित : २०८० फाल्गुन २१,सोमबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बारा, फागुन २१ गते ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ३ बजनीमा आयोजना भइरहेको प्रथम जीतपुरसिमरा महोत्सव २०८० मा आज सोमबार चर्चित गायक डेभिड शंकर, उर्गेन दोङ्ग, सहिमा श्रेष्ठ र चर्चित भोजपुरी गायक प्रमोद जख्मीले प्रस्तुती दिने छन् ।

फागुन १८ गते बाट जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको आयोजनामा संचालनमा आएको प्रथम जीपतुरसिमरा महोत्सव २०८० एंव प्रथम जीतपुरसिमरा एक्स्पो २०२४ मा आज सोमबार चर्चित गायक डेभिड शंकर, उर्गेन दोङ्ग, सहिमा श्रेष्ठ र चर्चित भोजपुरी गायक प्रमोद जख्मीले प्रस्तुती दिने छन् ।

हिजो सोमबार वर्षाले प्रभाभित भएपछि कार्यक्रमलाई स्थगित गर्दै कलाकारहरुको प्रस्तुतीलाई आजको लागि सारिएको छ । हिजो चर्चित गायक डेभिड शंकर, रमेश श्रेष्ठ र प्रमोद जख्मीको प्रस्तुती रहेको थियो । उनीहरुको प्रस्तुती आजको लागि सारिएको आयोजकले जनाएको छ । उनीहरु संगै आजको लागि उर्गेन दोङ्ग र सहिमा श्रेष्ठले आफ्नो प्रस्तुती दिने छन् ।

मेधस प्रदेशको मुख्य मन्त्रि सरोज कुमार यादवले उद्घाटन गर्नु भएको उक्त महोत्सव एवं एक्स्पो फागुनको २९ गते सम्म चल्ने छ । कार्यक्रममा संगितिक कार्यक्रम संगै विभिन्न कम्पनी, संघ संस्था विद्यालय र ब्राण्डहरुको प्रदर्शनी समेत रहेको छ ।

आर्थिक मन्दिले थप्प हरको बजार पुनः चलायमान बनाउन आयोजना गरिएको प्रथम जीतपुरसिमरा महोत्सव २०८० एवं प्रथम जीतपुरसिमरा एक्स्पो २०२४ मा विभिन्न किसिमको व्यापारीक स्टल पनि राखिएको छ भने बाल उद्यानको समेत मेला लागेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

युवा नेता सञ्जु साहले मृतक परिवारलाई श्रद्धांजलि अर्पित गरे
राष्ट्रिय

युवा नेता सञ्जु साहले मृतक परिवारलाई श्रद्धांजलि अर्पित गरे

प्रकाशित : २०८० फाल्गुन २१,सोमबार
गस्ती टोलीले कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ
मुख्य समाचार

गस्ती टोलीले कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ

प्रकाशित : २०८० फाल्गुन २१,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद