Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home भिडियो समाचार

स्वतन्त्र मानव अधिकार समाजद्वारा निशुल्क सुगर जाँच शिविर सम्पन्न

by अनलाईन वीरगंज
प्रकाशित : २०८० श्रावण ६,शनिबार
A A
2
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । स्वतन्त्र मानव अधिकार समाज केन्द्रिय कार्यालय वीरगंजकाे आयाेजनामा शनिवार निःशुल्क सुगर परिक्षण शिविर सम्पन्न भएकाे छ ।

वीरगञ्ज ४ स्थित अमर चौकमा भएकाे शिविरकाे‍ शुभारम्भ वीरगंज महानगरपालिका वडा नं ४ का वडाध्यक्ष जगत साह कानुले सुगर चेक जाँच गराई गरेका थिए ।

उक्त शिविरमा नारायणी अस्पतालका फिजिसियन डा. निरज कुमार सिंहले चेक जाँच गरेका थिए । शिविरमा ५३ महिलासहित १४७ जनाले स्वास्थ्य सेवा लिएको समाजका सभापति कृष्ण कुमार खनालले जानकारी दिए ।

समाजका सभापत्ति खनालको सभापतित्व र वडाध्यक्ष कानुकाे प्रमुख आतिथ्यतामाच भएकाे शिविरमा समाजका उप-सभापत्ति नन्दि किशोर यादव, महा सचिव दिपक साह कानु, कोषाध्यक्ष उर्मिला कुशवाहा, सचिव आशिष कुमार, केन्द्रिय सदस्यहरु संदिप चौरसिया, लालबाबु प्रसाद गुप्ता, निर्मला कुशवाहा, आशा देवी, सिता उप्रेती, विभा पराजुली, पुर्व महासचिव ध्रुव अधिकारी, वीरगंज जेसिसका पूर्व अध्यक्षहरु निशान्त लामिछाने, सन्तोष कुमार खनाल लगायतको सहभागिता रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

वडा कार्यालयमा छलफलका क्रममा एक युवकमाथि कुटपिट भएको आरोप
आर्थिक

वडा कार्यालयमा छलफलका क्रममा एक युवकमाथि कुटपिट भएको आरोप

प्रकाशित : २०८० श्रावण ६,शनिबार
नारायणी अस्पतालमा निःशुल्क भोजन सेवालाई खाद्यान्न सहयोग
मुख्य समाचार

नारायणी अस्पतालमा निःशुल्क भोजन सेवालाई खाद्यान्न सहयोग

प्रकाशित : २०८० श्रावण ६,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद