Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home पत्रपत्रिका

पत्रकारिताको ७ दशकलाई समेटेर नेपाल पत्रकार महासंघ पर्साले स्मारिका प्रकाशन गर्ने

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ फाल्गुन १६,मंगलवार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

१६ फागुन,वीरगञ्ज । पर्साको पत्रकारिताको ७ दशकलाई समेटेर नेपाल पत्रकार महासंघ पर्साले स्मारिका प्रकाशन गर्ने निर्णय गरेको छ । नेपाल पत्र कार महासंघ पर्साको आज सम्पन्न बैठकले ७० वर्षमा पर्साको पत्रकारिताको विगत र वर्तमानलाई दर्शाउने उद्देश्यले स्मारिका प्रकाशन गर्ने निर्णय गरेको हो ।

पूर्व अध्यक्ष शत्रुधन नेपालको संयोजकत्वमा महेश दास, महेश गौतम, युवराज खड्का, भूषण यादव रहेको प्रकाशन समिती गठन गरिएको छ । समितीको सल्लाहकारमा वरिष्ठ पत्रकार जगदिश शर्मा, शंकर खतिवडा, गया यादव, चन्द्रकिशोर झा हुनुहुन्छ ।

यसैगरि महासंघको भौतिक निर्माण कार्य प्रगतिमा रहनुको साथै आम संचारकर्मीको क्षमता अभिवृद्धीका लागि चैतको पहिलो साता चितवनको सौराहामा तिन दिनको आवासिय तालिम संचालन गर्ने निर्णय समेत भएको छ ।

यस्तै दिवंगत भएका शाखाका कार्यसमिति सदस्य नरेश सर्राफको स्मृतिमा स्थापना भएको अक्षय कोषको खाता नबिल बैंकको पावर हाउस शाखामा पूर्व निर्णय अनुसारको १ लाख ५१ हजार रकम जम्मा गर्ने निर्णय बैठकमा गरिएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

वीरगञ्ज भन्सारमा विचौलिया गिरोहको मनपरी – अवैध असुली, नक्कली कागजात र सुरक्षाकर्मीको मिलेमतो
मुख्य समाचार

वीरगञ्ज भन्सारमा विचौलिया गिरोहको मनपरी – अवैध असुली, नक्कली कागजात र सुरक्षाकर्मीको मिलेमतो

प्रकाशित : २०७९ फाल्गुन १६,मंगलवार
बहुअरी टोलमा एसईई उत्तीर्ण ४५ विद्यार्थीलाई विशेष सम्मान, उत्कृष्ट पूनम कुमारीलाई नगद प्रोत्साहन
मुख्य समाचार

बहुअरी टोलमा एसईई उत्तीर्ण ४५ विद्यार्थीलाई विशेष सम्मान, उत्कृष्ट पूनम कुमारीलाई नगद प्रोत्साहन

प्रकाशित : २०७९ फाल्गुन १६,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद