Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home खेलकुद

पर्सा स्ट्राइकरले जित्यो वीरगञ्ज सुपर लिगको उपाधी 

by अनलाईन वीरगंज
प्रकाशित : २०८० जेष्ठ १३,शनिबार
A A
1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । नारायणी क्रिकेट रंगशालामा सम्पन्न वीरगञ्ज सुपर लिग क्रिकेट प्रतियोगिताको उपाधी पर्सा स्ट्राइकरले हात पारेको छ ।

पर्सा राइडरलाई ६४ रनले पराजित गर्दै पर्सा स्ट्राइकरले उपाधी चुमेको हो ।

टस जितेर पहिलो ब्याटिङ गरेको पर्सा स्ट्राइकरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १५५ बनाएको थियो ।

१५६ रनको लक्ष्यका साथ मैदान उत्रिएको पर्सा राइडर १५ ओभर २ बलमै अलआउट हुँदै ९१ रनमै समेटिएपछि ६४ रनले पर्सा स्ट्राइकर विजयी भएको हो ।

वीरगञ्ज युथ स्पोर्ट्स एकेडेमीको आयोजनामा गएको मंगलबारदेखि सुरु भएको प्रतियोगितामा वीरगञ्जका विभिन्न ६ वटा टिमले सहभागिता जनाएको आयोजक समितिका हासिम अंसारीले जानकारी दिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

वीरगञ्जका ट्रेड युनियनद्वारा उद्योग वाणिज्य संघको ध्यानाकर्षण, श्रमिक अधिकार र न्यूनतम ज्याला कार्यान्वयनको माग
आर्थिक

वीरगञ्जका ट्रेड युनियनद्वारा उद्योग वाणिज्य संघको ध्यानाकर्षण, श्रमिक अधिकार र न्यूनतम ज्याला कार्यान्वयनको माग

प्रकाशित : २०८० जेष्ठ १३,शनिबार
बालविकास कक्षाका लागि उपकार सेवा नेपालको सहयोगमा सिलिङ फ्यान हस्तान्तरण
मुख्य समाचार

बालविकास कक्षाका लागि उपकार सेवा नेपालको सहयोगमा सिलिङ फ्यान हस्तान्तरण

प्रकाशित : २०८० जेष्ठ १३,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद